Live
| बुधबार, असोज ६, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

2026 May 10 2:19 PM 1,108

विज्ञापन

Birat Cancer Hospital
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

बिराटनगर । तेह्रथुम सरोकार समाज बिराटनगरका अध्यक्ष दिप खापुङद्धारा बिराटनगर–३, स्थित कन्चनबारी पुर्ब रहेको स्पाईसी हब रेष्टुरेन्टको बैशाख २६ गते शनिबार एक समारोह बिच रिबन काटेर बिधिबत उदघाटन गरिएको छ ।  

नयाँ र अरु भन्दा भिन्न वाताबरण भएको र सबै परिबार सहित सेवा लिन सक्ने यो रेष्ट्र्ररेन्ट हब अरु भन्दा फरक पन भएको हुनाले छिटो नै उपभोक्ताहरुको रुचिमा पर्ने र नियमित ग्राहकका रुपमा आउने उदघाटन समारोहका प्रमुख अतिथि दिप खापुङले बताउनु भएको छ । एसी सहित पारिबारीक वाताबरणमा रहेको उक्त रेष्टुरेन्ट सबै उपभोक्ताहरुले सहजरुपमा बिभिन्न स्वादमा बिभिन्न परिकार लिन सक्ने सन्चालक प्रोपराईट सुन्दर गुरुगंले बताएका छन् । उक्त रेष्टुरेन्टमा खुल्ला र धेरै रुम भएको, पार्टी र बर्थडे सेलिबेरिटी गर्न सकिने उपयुक्त हल समेत रहेको र बारबिक्यु सहित सेकुवा, खानाका बिभिन्न परिकार समेत उपलब्ध हुने गरी सो स्वाईसी हब रेन्टुरेन्ट सन्चालनमा आएको छ । उक्त उदघाटन कार्यक्रममा तेह्रथुम सरोकार समाज बिराटनगरका उपाध्यक्ष तथा समाजसेवि राजेन्द्र खनाल, समाजका महासचिब तथा कानुन ब्यबसायी अधिब्यक्ता नबिन कार्की लगायत अन्य महानुभावहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । फरक र नौलो स्वाद लिन सक्ने अरु होटल भन्दा फरक हुदा यो रेस्टुरेन्ट हबले छिटै सबै ग्राहकहरुको मनोभवाना जित्ने कुरामा कुनै शंका नहुने समाजसेवी राजेन्द्र खनाले बताएका छन् । ग्राहकहरुका लागि उदघाटन समारोह भएको हुनाले एक महिना सम्म बिषेश प्याकेजमा छुट गरिएको हबका प्रोपराईट सुन्दर गुरुगंले बताएका छन् । 

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल