Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
विकास संचार

साँगुरीगढी पालिकाका दुई बस्तिलाई ३६ बर्ष पछि लालपूर्जा उपलब्ध

2022 Jul 28 11:17 AM 140

विज्ञापन

Birat Cancer Hospital
साँगुरीगढी पालिकाका दुई बस्तिलाई ३६ बर्ष पछि लालपूर्जा उपलब्ध

नारायण कुमार राई, धनकुटा । साँगुरीगढी गाउँपालिकाको ओख्रे र तुंखा गाउँका २८ घर परिवारले ३६ बर्ष पछि लालपुर्जा  पाएका छन् । २०३३ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपूर्जा पाउनबाट बन्चित भएका थिए । नापी कार्यालय धनकुटाले डाँडाबजारमा शनिबार एक लालपुर्जा  हस्तान्तरण कार्यक्रमको आयोजना गरेर उनीहरुलाई लालपूर्जा हस्तान्तरण गरिएको हो ।291947358_788112229211666_8884026789963564764_n उनीहरुलाई भूमि ब्यबस्था सहकारी तथा गरिवी निवारण मन्त्री सशी क्षेष्ठ ,मन्त्रालयका महाप्रवन्धक प्रकाश जोशी र पालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले सयुक्त रुपमा लालपूर्जा बितरण गरेका थिए । कार्यक्रममा नापी कार्यालय प्रमुख मिथिलेस यादवले चौबिसे गाउँपालिकाको मुढेवासमा पनि सोही प्रकृतिको लालपूर्जा बितरणको काम अन्तिम तयारीमा रहेको जानकारी दिए । लालपूर्जाका लागि पालिकाका निवर्तमान अध्यक्ष कुमारजंग याखा र सो क्षेत्रका निर्वतमान अध्यक्ष पलक बहादुर बस्नेतले शुरु गरेको काम सफल भएको भन्दै नापी शाखा यादव र पालिका अध्यक्ष राईले उनीहरुको प्रशंसा गरेका थिए । कार्यक्रममा संबिधान सभा सदस्य हेमराज भण्डारी, प्रदेश सभासद् कुसुम कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, भूमि सम्बन्धी समस्या समधान आयोग धनकुटाका अध्यक्ष बलबहादुर राई लगाएतको उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला