Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
विकास संचार

४ जीपीए ल्याउने विद्यार्थीको रोजाई एभरेष्ट नै 

2024 Jul 4 6:00 AM 165

विज्ञापन

Birat Cancer Hospital
४ जीपीए ल्याउने विद्यार्थीको रोजाई एभरेष्ट नै 
विराटनगर । एसईई परिक्षा २०८० को परीक्षाफलमा ४ जीपीए ल्याउने विराटनगर–५ स्थित एभरेष्ट स्कुलका तीन जना विद्यार्थीले उच्च शिक्षा पनि सोहि विद्यालयबाट गर्ने भएका छन् ।
कक्षा ११ र १२ को अध्ययन पनि एभरेष्टबाट गर्ने निर्णय गरेका विद्यार्थीहरुले गुणस्तरीय शिक्षाको लागि एभरेष्ट नै अब्बल महशुष गरेको प्रतिकृया दिएका छन् । मोरङ जिल्लाबाट ८ जनाले ४ जीपीए ल्याएका छन् । ति मध्ये एभरेष्टबाट मात्र तीन जनाले ४ जीपीए ल्याएका हुन् । ४ जीपीए ल्याउने कृतज्ञ दाहाल, राजुकुमार साह र सुब्रत बरालले कक्षा १२ सम्मको पढाई एभरेष्टबाट नै पूरा गर्ने निधो गर्नुभएको हो । २१२ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा एभरेष्टका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । देशभरबाट करिब ४८ प्रतिशत, प्रदेशबाट करिब ५३ प्रतिशत विद्यार्थी उत्तिर्ण हुँदा ४ जीपीए ल्याउने तीन सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएपछि एभरेष्टको नतिजा प्रदेशकै उत्कृष्ट देखिएको छ । भौतिक पूर्वाधारले सम्पन्न एभरेष्ट कलेज यतिबेला विद्यार्थीहरुको आकर्षण बन्दै गएको छ ।  विराटनगरमै विश्वस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उद्देश्य बोकेको एभरेष्टले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरको कम्प्यूटर शिक्षाका लागि युकेको डीजी स्कुल, विद्यार्थीहरुको आत्मविश्वास वृद्धि गर्दै खुसी रहन सिकाउने न्यू दिल्लीमा सफल प्रयोग भएको ह्याप्पीनेस करिकुलम, उत्कृष्ट शिक्षण पद्दति अपनाउन ललितपुरको रातो बंगला फाउण्डेसन, विज्ञान सम्बन्धि अन्वेशणका लागि कारखानाजस्ता संस्थाहरुसँग सहकार्य गर्दै आएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला