Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
विकास संचार

लसुनबारीमा अफिम खेती, मोरगं प्रहरीद्वारा तीन हजार ३४ बोट अफिम नष्ट

2019 Feb 26 5:28 PM 141

विज्ञापन

Birat Cancer Hospital
लसुनबारीमा अफिम खेती, मोरगं प्रहरीद्वारा तीन हजार ३४ बोट अफिम नष्ट

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरगं जिल्लाका बिभिन्न तीन स्थानमा लगाएको अफिम खेती नष्ट गरेको छ । पथरी शनिश्चरे नगरपालिका र सुनबर्सी गाउपालिका बिच भागमा पर्ने एक ग्रामिण गाउमा लगाइएको १ कठ्ठा १४ धुर जग्गामा लसुनसँगै रोपेर फलाइँदै गरेको अफिमका बोट नष्ट गरेको हो । अफिसको बिउ पनि लसुनजस्तै गरी उम्रिने र लसुनसँगै रोप्दा उस्तै गरी बढ्ने भएकोले लसुन र अफिमलाई सँगै रोपिएको हुनसक्ने अनुमान गरिएको छ ।img_20190225_155900 जिल्ला प्रहरी कार्यलय मोरङ टोली सगै ईलाका प्रहरी कार्यालय रंगेली र ईलाका प्रहरी कार्यालय पथरीको समेत टोलीले अफिम खेती नष्ट गरेको हो । सुनवर्शी गाउ पालिकाका चन्द्रप्रसाद गनगाई र पथरी शनिश्चर नगरपालिकाका वर्जु गनगाईको लसुन खेतमा लगाईएको ३ हजार ३४ अफिमको बोट प्रहरीको सयुक्त टोलीले स्थानीय जनताको रोहबरमा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता डिएसपी घनेश्याम श्रेष्ठले बताएका छन् । शुरुआत देखि नै हामी निगरानीमा थियौ । ब्याठ कै बेला पनि नष्ठ गर्न सक्थियो तर जनतालाई थाहा दिनु पर्ने र उनीहरुमा अफिमबारे चेतना जगाउनु पर्ने हाम्रो भुमिका पनि रहेकोले यो फुल फुल्ने बेला सम्म पर्खेर हामीले नष्ट गरेका हौ, प्रबक्ता डिएसपी श्रेष्ठले बताए । उनका अनुसार अफिमको फूल पप्पीबाट निस्कने चोपलाई अफिम भनिन्छ । अफिम बयस्क भएपछि फल्ने फूल(पप्पी) लाई चिर्दा कालो चोप आउँछ । त्यही चोप कच्चा अफिम हो । जसलाई प्रशोधन गरी खैरो र सेतो हेरोइन बनाइन्छ । लागुऔषध प्रयोगकर्ताले त्यसै पनि प्रयोग गर्ने गर्छन् । एउटा पप्पीलाई चारदेखि पाँच पटक चिरेर चोप निकालिन्छ । नियन्त्रणमा लिएका चन्द्रप्रसाद गनगाईलाई इप्रका पथरीले तथा बज्रु गनगाईलाई इप्रका रंगेलीले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाहीको पक्रिया अघि बढाएको छ । ऐनमा २५ वटा भन्दाबढी अफिमको बोट भेटिए ३ बर्षदेखि १० बर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला