ब्रेकिङ्ग न्यूज, विकास संचार
2026-03-31
दश वर्षमा पनि बनेन फेदापको १० किमि सडक, धुलो र हिलोबीच स्थानीयको दैनिकी कष्टकर
१७ चैत, तेह्रथुम । तेह्रथुमको फेदाप क्षेत्रका बासिन्दाका लागि सडक केवल यात्रा गर्ने माध्यम मात्र होइन, दैनिक जीवन, अवसर र भविष्यसँग जोडिएको आधारभूत आवश्यकता बनेको छ। आठराई र फेदाप क्षेत्रलाई जिल्ला सदरमुकामसँग जोड्ने मुख…
पूरा पढ्नुहोस्