पत्रपत्रिका, ब्रेकिङ्ग न्यूज, समाचार
नेपाल विश्व भोकमरी सूचकांकमा ७२ औं स्थानमा

बिराटनगर । भोकमरीको सूचकांक नेपालको  विश्व मानवचित्रमा विगत तीन वर्षदेखि एउटै स्तरमा रहेको पाइएको छ ।विश्वभरको खाद्य सुरक्षाको अवस्थाबारे विश्लेषण गरी सार्वजनिक गरिने विश्व भोकमरी सूकचकांक (जीएजआई) प्रतिवेदनअनुसार सन् २०१६ देखि नेपाल निरन्तर ७२ औं स्थानमा छ । विभिन्न निकायसँगको सहकार्यमा कन्सन वल्डवाइडले विल्श्व खाद्य दिवसको अवसरमा हालै विश्व भोकमरी सूचकांक २०१८ सार्वजनिक गरेको हो […]

अब अप्रेशन ५ हजारमै

बाजुरा । पेट दुखेर छटपटाइरहेकी गौमूल–४ की ३६ वर्षीया रितु रोकायालाई परिवारले जिल्ला अस्पताल पुर्‍यायो । परीक्षण गर्दा उनको सानो आन्द्रामा घाउ देखियो । पाकेर पिप जमिसकेको थियो । चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने ठहर्‍याए । त्यो तहको शल्यक्रिया त्यसअघि जिल्ला अस्पतालमा भएकै थिएन । ‘अरू अस्पताल पुर्‍याउँदासम्म ज्यानै जान सक्थ्यो,’ डा. दुर्गाराज महर्जनले भने, ‘त्यसैले […]

सुर्य किरणले विदेशमा सिकेको सिपलाई उत्पादनमा प्रयोग

भरतपुर । वैदेशिक रोजगारिमा गएका युवाहरूले विदेशमा सिकेको सिपलाई आफ्नै मुलुकमा उत्पादन मुलक काममा प्रयोग गर्ने अभिप्रायले सुर्य किरण फाइबर इण्डष्ट्रिज उद्योग स्थपित गरिएको हाे । उद्योग शुरुवाति कालमा फाइवरका झ्याल ढोका, चौकसहरू, अर्ध पारदर्शी फाइवर जस्तापाता, बाथ टब आदि उत्पादन गर्दै अाएकाे छ । सो उद्योगले उत्पादन प्रविधिमा आमुल परिवर्तन गर्दै यी बस्तुहरूका साथ साथै म्यानहोल […]

कैदीको उपचारको क्रममा मृत्यु

  सुनसरी । क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको बिहीबार मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका उदयपुर हडिया-८ घर भएका ३६ बर्षीय राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मुटु सम्बन्धी रोग लागेका चौधरीलाई उपचारको लागि धरान स्थित वि।पी। कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान […]

झापाको दमकमा आगलागी हुँदा ४१ लाखको क्षति

    झापा । झापाको दमक नगरपालिका-६ मा बिहीबार आगलागी हुँदा करिब ४१ लाख बराबरको क्षति भएको छ । दिउँसो १ बजेको समयमा सोही स्थान लोकनाथ सिग्देलको फलाम, टिनको छानो, टिनको बेरा भएको एक तले पार्किङ ग्यारेज र सोही ठाउँ बस्ने आनन्दकाजी श्रेष्ठको टिनको छानो, टिनको बेरा, भएको एक तले कपासको गोदाम आगलागी भएको थियो […]

सर्वोत्कृष्ट प्रहरी प्रनाउ कोइरालाले गुण्डा तह लगाउने

पुजन घिमिरे ,बिर्तामोड । सर्वोत्कृष्ट प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद कोइरालाले झापाको बिर्तामोड बजारलाई गुणगर्दी न्युनिकरण गर्ने अभियान शुरु गरेका छन् । हालै उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले महिनाको सर्बौत्कृष्ट डिएसपीका रुपमा पुरस्कृत गरेका छ । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने र सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश […]

छुरा हानी हत्या गर्ने अभियुक्त सार्बजनिक

बिराटनगर । बिजया दशमी टिकाको दिन जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं-९ स्थित हनुमान मन्दिर अगाडी बेलुको समयमा १९ बर्षको राहुल भगतको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरंङले छुरा रोपी साथीलाई मार्ने अभियुक्त बिशाल सहनीलाई प्रहरी सार्बजनिक गरेको हाे । उक्त दिन मेला लागेको समयमा १६ देखि १८ बर्ष सम्म रहेका ५ जना […]

भारतबाट भन्सार छली गरी ल्याएको अबैध समान बरामद

मोरङ । मोरङको बिराटनगर महानगरपलिका-१५ बाट भारतबाट भन्सार छली गरी ल्याएको ८६ हजार ८ सय ५० रुपयाँ बराबरको अबैध समान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको जोगबनीबाट भन्सार छली गरि अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको २५ केजी काजु, ६ थान साईकल र किराना समानहरु बरामद गरेको 5 […]

छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको मृत्यु

  मोरङ । मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मोरङको ग्रामथान गाँउपालिका(४ मोतीपुरमा को २ त १५२८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदल यात्री सोही स्थान बस्ने बर्ष ५५ की धिरादेवी बिश्वासको मृत्यु भएको छ । मोतीपुर स्थित भित्री बाटोमा उक्त नम्बरको ट्याक्टरले ठक्कर दिँदा बिश्वास गम्भीर […]

दसैँमा इलाममा २० हजार आन्तरिक तथा बाहृय पर्यटक भित्रिए

इलाम । हरेक वर्ष नेपालमा पर्यटक भित्रिने बढ्दो क्रममा देखिए सँगै नेपालका पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाहृय पर्यटकहरूको चाप समेत बढ्दो क्रममा देखिएको छ । यसै क्रममा पूर्वको सुन्दरनगरी इलाममा यस वर्षको चाडपर्व दशैको अवधिमा २० हजार पर्यटक आन्तरिक तथा बाह्य पर्यटकहरू समेत भित्रिएका छन् । पूर्वी क्षेत्रका इलामका पर्यटकीय स्थल सधैँ चर्चाको रूपमा आउने […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.