ब्रेकिङ्ग न्यूज, समाचार, समाज
काठमाडाैँमै पैदलयात्रीलार्इ ट्रककाे ठक्कर, ३ काे मृत्यु

बिराटनगर । काठमाडौँ उपत्यकामै ट्रकले पैदलयात्रीलार्इ ठक्कर दिँदा ३ जनाकाे ज्यान गएकाे छ । काठमाडाैँकाे लोलाङमा बाटाे हिँडिरहेका पैदलयात्रीलाई ट्रकले ठक्कर दिएकाे हाे । ना ६ ख ७८२५ नम्बरको सिमेन्ट बोकेको ट्रककाे ठक्करले एक बालक तथा एक वृद्धा गरी ३ काे ज्यान गएकाे हाे । ठक्करबाट दुर्इ जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे र अर्का एककाे उपचारका क्रममा […]

विस्फोटक पदार्थसहित तीन जना पक्राउ

बिराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा विस्फोटक पदार्थसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको छ । धरानबाट रु १० लाख बराबरको २१ बोरा पटका, झिरझिरे, आतीसबाजीलगायत उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५ […]

नेकपा अध्यक्ष प्रचण्ड दिल्ली प्रस्थान

बिराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारतको दिल्ली प्रस्थान गरेका छन् । इन्डिया फाउन्डेसनद्वारा आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड बिहान ८ बजे दिल्ली प्रस्थान गरेका हुन् । उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ । इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधव रहेका छन् । प्रचण्ड आजै साँझ स्वदेश फर्किने कार्यक्रम तय […]

आईसीसी विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदै

बिराटनगर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदै छ । चार दिनसम्म नेपाल रहने विश्वकप क्रिकेटको ट्रफी नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिने छ । बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको ट्रफी आज साँझ बौद्ध स्तुपामा प्रदर्शन गरिँदैछ । शनिबार पोखराको फेवाताल र पोखरा क्रिकेट रंगशालामा प्रदर्शन हुनेछ । आइतबार चन्द्रागिरी डाँडामा प्रदर्शन गरिने विश्वकप क्रिकेटको […]

पीपीएल अन्तर्गत विराटनगर र पोखराबीच खेल जारी

बिराटनगर । पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पाेखरामा शुरू भएकाे छ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । पहिलाे खेलमा सन्दीप लामिछानेकाे कप्तानीमा रहेकाे  विराटनगर टाइटन्स र शरद् भेषावकरकाे कप्तानीमा रहेकाे पोखरा पल्टन पोखरा रंगशालामा भिड्दै छन् । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो […]

यौन काण्डमा गुगलका ४८ कर्मचारी बर्खास्त

बीबीसी । गुगल कम्पनीले पछिल्लो दुईवर्षमा यौन दुर्व्यवहारमा संलग्न आफ्ना १३ वरिष्ठ अधिकारीसहित ४८ जनालाई जागिरबाट बर्खास्त गरेको छ ।  गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचईले एक वक्तव्य दिँदै दुर्व्यवहारका घटनालाई लिएर आफ्नो कम्पनीले यो कडा कदम चालेको हो । न्यूयोर्क टाइम्सले एन्ड्रोइडका निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर बिदा […]

काठमाडाैँमा पनि ‘डेंगु’ संक्रमण बढ्दै

बिराटनगर । काठमाडाैँ उपत्यकामै लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ। पछिल्ला दिन बालाजु ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको हो । ‘ढुंगेधारस्थित निजी क्लिनिकका चिकित्सकले दशैँअगावै त्यहाँ सातजनामा डेंगु देखा परेको रिपोर्ट गरेका थिए’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लालले भने, ‘हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलिन सुरु भइसकेको […]

भुकम्पपीडितको टहरोमा आगलागी हुँदा दुईको मृत्यु

बिराटनगर । दोलखाको गौरीशङ्कर गाउँपालिकामा भुकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र छोरा १२ वर्षीय मिङमा शेर्पाको मृत्यु भएको […]

अब प्रदेशकै नामबाट नम्बर प्लेट

बिराटनगर । दसैंअघि नै बन्द भएको बाग्मती अञ्चलको मोटरसाइकल दर्ता खुल्ने भएको छ । मन्त्रिपरिषद्ले प्रदेशको नाममा मोटरसाइकल दर्ता गर्ने निर्णय गरेसँगै नम्बर प्लेटमा अंक थप्ने बाटो खुलेको हो । अब पहिलेजस्तो अञ्चलको आधारमा नभई प्रदेशका आधारमा नम्बर प्लेट दिइनेछ । मन्त्रिपरिषद्ले यो व्यवस्थालाई हेरफेर गर्दै बिहीबार राजपत्रमा सूचना प्रकाशित गरेको छ । नयाँ व्यवस्थानुसार अगाडि […]

कोठा-कोठा पसेर धर्म प्रचार

बिराटनगर । गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारप्रसार गर्न सक्रिय देखिएका छन् । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । ‘बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’, हरमटारी टोलका स्थानीयले भने, ‘एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.