कैदीको उपचारको क्रममा मृत्यु

कैदीको उपचारको क्रममा मृत्यु

 

सुनसरी । क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भुक्तान गरिरहेका १ जना कैदीको बिहीबार मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका उदयपुर हडिया-८ घर भएका ३६ बर्षीय राधेश्याम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मुटु सम्बन्धी रोग लागेका चौधरीलाई उपचारको लागि धरान स्थित वि।पी। कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो । उक्त उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.