छुरा हानी हत्या गर्ने अभियुक्त सार्बजनिक

छुरा हानी हत्या गर्ने अभियुक्त सार्बजनिक

बिराटनगर । बिजया दशमी टिकाको दिन जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं-९ स्थित हनुमान मन्दिर अगाडी बेलुको समयमा १९ बर्षको राहुल भगतको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरंङले छुरा रोपी साथीलाई मार्ने अभियुक्त बिशाल सहनीलाई प्रहरी सार्बजनिक गरेको हाे । उक्त दिन मेला लागेको समयमा १६ देखि १८ बर्ष सम्म रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरि सार्बजनिक गरेको छ ।

दशंै टिकाको दिन साथीहरु बिच सामान्य भनाभन हुँदा १९ बर्षे साथी मृतक राहुन भगतलाई बिराटनगरको सनी मन्दिर नजिक छुरा हानेर मारेका थिए । मुख्य अभियुक्त र उसको साथीहरुको ५ जनाको समुहलाई बिभिन्न स्थानबाट प्रकाउ गरी कार्बाही प्रकिया अगाडि बढाएको एसपी मनोज कुमार केसीले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.