फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, २ जना पक्राउ

धनुषा । दशैंको मेला हेर्न गएकी १० वर्षीया बालिका मनिता यादवको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेका छन् । धनुषाको औरही गाउँपालिका २ परवाहाकी १० वर्षीया बालिका मनिता यादवको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सोही गाउँपालिका ५ का छिमेकी ३२ वर्षीय विनोद […]

कांग्रेस नेता बास्तोलाको अन्न्येष्टि आज ४ बजे

काठमाडौं । दिवंगत कांग्रेस नेता एवम् पूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको अपरान्ह अन्त्येष्टि गरिने भएको छ । गएराति ललितपुरको खुमलटारस्थित निवासमा निधन भएक नेता बास्तोलाको आइतबार अपरान्ह ४ बजेपछि अन्त्येष्टि गर्न लागिएको हो । अहिले निवासमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन शुभेच्छुक, काँग्रेस नेता, कार्यकर्ताहरु भेला भएका छन् ।

बोक्सीको आरोप महिलामाथि निर्धात कुटपिट

सप्तरी । सप्तरीमा बोक्सीको आरोपमा एक महिला माथि निर्घात कुटपिट गरीएको छ । तिलाठी कोइलाडी गाउँपालिका -८ की ४५ वर्षीया रामबत्तिदेवी खङ्गलाई बोक्सीको आरोपमा आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका हुन् । स्थानीय नारायण खङ्ग र उनकी श्रीमती किसनीदेवी खङ्ग, छोरा, छोरी र बुहारीसमेत मिलेर हात खुटा बाँधी निर्घात कुटपिट गरेको पीडित महिलाले बताइन । नारायण खंगका ८ […]

बजारमा सर्वसाधरण मानिसको निकै चाप देखिए पनि पसलमा सोचे जस्तो भने देखिएन

बिराटनगर । बजारमा सर्वसाधरणको निकै चहल पहल देखिएपनि पसलमा किनबेच गर्नेको संख्या न्युन देखिएको छ । दशैं नजिकिए पनि विराटनगरका व्यापारिक पसलहरुमा भने दशैं आको जस्तो देखिएको पाइदैन् । बजारमा सर्वसाधरण मानिसहरुको निकै चाप देखिए पनि पसलहरुमा किनबेच कम भएको ब्यापारीहरु बताउछन् । अहिले सर्वसाधरणको चाप निकै कम देखिएको छ । दशैंमा जुन चाप पसलमा […]

दशैंका लागि करिब २० लाख यात्रु बाहिरिए

काठमाडौं । दशैंका लागि काठमाडौं छाड्नेको संख्या बढेको छ । आज बिहानसम्म १९ लाख ७३ हजार ३ सयले काठमाडौं छाडेको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । असोज ५ गतेदेखिको तथ्यांक अनुसार करिव २० लाख दशैं मनाउन काठमाडौंबाट बाहिरिइसकेको ट्राफिक प्रहरीको भनाइ छ । दुई दिनदेखि काठमाडौंबाट बाहिरिनेको संख्या बढेको छ । पछिल्ला दिनमा दैनिक डेढ लाख […]

निर्मला हत्या प्रकरण : सरकारले दोषिलाई बचाउन लागेको भन्दै बालुवाटारमा प्रदर्शन

  काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घटनाका दोषिलाई बचाउन सरकारले नै भुमिका खेलेको भन्दै अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासको निषेधित क्षेत्रमा प्रदर्शन गर्दै उनीहरुले झुटो प्रतिवेदनका आधारमा घटनाका दोषी लुकाउन नहुने बताएका हुन् । सरकारले प्रतिवेदन र प्रहरी निलम्बनको बहानामा दोषीलाई उन्मुक्ति दिन खोजेको प्रदर्शनकारीको आरोप थियो । यति […]

काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो, एकको मृत्यु

काठमाडौं । सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुलीको मुलकोटमा दुर्घटना भएको छ । सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस सुनकोशी नदीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । बसमा अन्य पनि सवार रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.