छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको मृत्यु

छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको मृत्यु

 

मोरङ । मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मोरङको ग्रामथान गाँउपालिका(४ मोतीपुरमा को २ त १५२८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदल यात्री सोही स्थान बस्ने बर्ष ५५ की धिरादेवी बिश्वासको मृत्यु भएको छ । मोतीपुर स्थित भित्री बाटोमा उक्त नम्बरको ट्याक्टरले ठक्कर दिँदा बिश्वास गम्भीर घाईते भएकी थिइन । घाईतेलाई प्रहरी चौकी मोतीपुरबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याइएको थियो । घाइतेको उपचारकै क्रममा मृत्यु भएको हो । दुर्घटनामा संग्लग्न ट्रयाक्टर प्रहरी नियन्त्रणमा रहेको छ । ट्रयाक्टर चालक भने तत्काल फरार रहेको हुँदा खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्सैगरि यता सुनसरीको धरान उपमहानगरपालिका-८ मा पनि सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा संग्लग्न बस, बस चालक र स्कुटर ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.