खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
बिराटनगरको दोस्रो हार

बिराटनगर । पीपीएल अन्तर्गत धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई  ७८ रनले जितेको छ  । पोखरा रंगशालामा भएको खेलमा धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमात्रै बनायो । ५ ओभरमा ५० रन कटाएको विराटनगर सम्हालिन नसक्दा पोखरा प्रिमियर लिगको दोस्रो खेलमा ७८ रनले पराजित हुन पुग्यो । विराटनगरका लागि सुनिल धमलाले २१ रन, […]

प्रधानमन्त्री ओलिकाे स्वास्थ्यमा सुधार

बिराटनगर । अस्वस्थ भएर अाराम गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार अाएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । शुक्रबारदेखि नै अस्वस्थ हुनुभएका प्रधानमन्त्री अाेली शिक्षण अस्पतालमा उपचारपछि बालुवाटारस्थित निवासमा आराम गरिरहनुभएको छ । प्रधानमन्त्री कार्यालयले उहाँको स्वास्थ्यस्थितिबारे अाैपचारिक रुपमा कुनै जानकारी नगराए पनि उहाँलाई भाइरल ज्वरो र छातीको संक्रमण भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले […]

केकी अब निर्देशक

बिराटनगर । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि केकी अधिकारी लामो समय चलचित्रबाट टाढा रहिन् । यसबीच उनले आफ्नै लगानीको उक्त चलचित्र विदेशमा प्रदर्शन गराइन् भने स्वदेशमा केही म्युजिक भिडियो तथा विज्ञापनको काम गरिन् । रीमा विश्वकर्मासँगै चलचित्र सरकारी जागिरमा अनुबन्ध भएकी केकी निकट भविष्यमै निर्देशकका रूपमा दर्शकमाझ आउने सम्भावना छ । गायक आर्जन पाण्डेको एउटा नयाँ गीतको […]

कारको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सप्तरी । कारको ठक्करबाट घाइते कञ्चनरुप नगरपालिका–२ का ७५ वर्षीया बुलबुलदेवी यादवको आज मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च ८११६ नं को कारले पैदलयात्री यादवलाई शनिबार कञ्चनरुप नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । उहाँको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतीय फिल्म र टेलिभिजन च्यानल माथि पाकिस्तानद्वारा प्रतिबन्ध

एजेन्सी । पाकस्तिानले भारतीय सामाग्री प्रसारण हुने सबै टेलिभिजन सामाग्री तथा रेडियो सामाग्री प्रसारणमा प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरणले दुई हप्ता अघि गरेको निर्णयलाई कार्यान्वयन गर्दै शुक्रबार बेलुकी ३ बजेबाट निर्णय कार्यान्वयनमा आएको बताएको हो । लाहौर उच्च न्यायालयको आदेश खारेज गर्दै सर्वोच्च अदालतले स्थानीय टिभी च्यानलमा भारतीय कार्यक्रमम प्रसारणमाथि प्रतिबन्ध लगाउने […]

अमेरिकाद्वारा भारतको निम्तो अस्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको गणतन्त्र दिवसमा मुख्य अतिथी बन्नका लागि गरिएको निम्तो अस्वीकार गरेका छन् । एक पत्रिकाले जनाएअनुसार ट्रम्पका अधकिारीहरुले अमेरिकी राष्ट्रपति  सो कार्यक्रममा भाग लिन आउन असमर्थ भएको जनाउँदै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभललाई पत्र पठाएका छन् । भारतको गणतन्त्र दिवसको दिन ट्रम्प  घरेलु काममा व्यस्त हुनुपर्ने भएकोले निम्तो […]

प्रधानमन्त्री ओली अस्वस्थ

बिराटनगर । नेकपा अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । अहिले उँहा बालुवाटारस्थित आफ्नो निवासमा आराम गरिरहनु भएको छ । प्रधानमन्त्री कार्यालयले उहाँको स्वास्थ्यस्थितिबारे आधिकारिक जानकारी गराएको छैन । यद्यपी उहाँलाई भाइरल ज्वरो र छातीको संक्रमण भएको बताइएको छ । शुक्रबारदेखि नै अस्वस्थ हुनुभएका प्रधानमन्त्री शनिबार आफ्नै पार्टी नेकपाले दशैं तिहार र छठको अवसरमा आयोजना […]

एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको पेन्सिलभेनियाको पिट्सबर्गमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । यहुदिहरुको बसोबास रहेको स्क्वीरिल हिल क्षेत्रमा यो आक्रमण भएको हो । आक्रमणकारी ४६ वर्षीय रोबर्ट बोवर्स नामक व्यक्ति रहेको बताइएको छ । तर उनले किन गोली चलाए भन्ने खुलेको छैन । यहुदीहरुको पवित्र पूजास्थल ट्री अफ लाइफ सिनगोंगमा यहुदीहरुको प्रार्थना चलिरहेको […]

वर्षामा निर्भर रहेको धान उत्पादन १० प्रतिशतले बढ्ने अनुमान

बिराटनगर । यस वर्ष धान उत्पादन १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो केही वर्षका तुलनामा यसपटक सन्तुलित वर्षा भएकाले उत्पादन बढ्ने प्रक्षेपण गरिएको हो । मुख्यगरी मनसुनी वर्षामा निर्भर रहेको धान उत्पादन यो वर्ष १० प्रतिशतसम्म बढ्न सक्ने अनुमान कृषि मन्त्रालयले गरेको छ । तर, सिँचाइ प्रणालीलाई विस्तार गर्न नसकिए त्यो जुनसुकै बेला […]

नक्कली प्रमाणपत्रले जागिर खानेमा सबैभन्दा धेरै शिक्षक

बिराटनगर । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । आजको नागरिक दैनिकमा खबर छ । विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ । दरबन्दी भएको तर कम प्रतिस्पर्धा हुने स्थानमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएर शिक्षकको जागिर खाने गरेको भेटिएको हो ।    

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.