भारतबाट भन्सार छली गरी ल्याएको अबैध समान बरामद

भारतबाट भन्सार छली गरी ल्याएको अबैध समान बरामद

मोरङ । मोरङको बिराटनगर महानगरपलिका-१५ बाट भारतबाट भन्सार छली गरी ल्याएको ८६ हजार ८ सय ५० रुपयाँ बराबरको अबैध समान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको जोगबनीबाट भन्सार छली गरि अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको २५ केजी काजु, ६ थान साईकल र किराना समानहरु बरामद गरेको 5 । बरामद गरिएको समान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाOएको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.