पत्रपत्रिका, प्रविधि, बिचार, मनोरञ्जन, मोफसल, राजनीति, समाज
मत माग्न काँग्रेसका केन्द्रीय नेता घरदैलो

विराटनगर/ काँग्रेसका सबै केन्द्रिय नेताहरु विराटनगर महनगरमा भएका घरदैलो र कोणसभामा सहभागी भएका छन् । नेताहरु आफ्ना उमेद्वार जिताउन भन्दै अभियानमा सरिक भएका हुन् । डा.शेखर कोइराला,डां.मिनेन्द्र रिजाल,महेश आचार्य,डा.डिला संग्रौला,अमृत अर्याल,भुटनी देवी खवास लगायतका नेताहरु चुनावी दौडाहामा छन् ।  विहिबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनपछी सिहदरवारको अधिकार गाउँमा आउने भएकाले […]

आर्यआर्जनका लागि मुढा बनाउने तालिम सम्पन्न

बिनोद सुबेदी विराटनगर । सयपत्री महिला सेवा केन्द्र बिराटनगरले बिपन्न महिलालाई आत्मनिर्भर बनाउनका लागि एक हप्ते मुढा बनाउने तालिम समपन्न गरेको छ । मोरङको जहदा टोलमा सात दिने मुढा बनाउने तालिम सम्पन्न भएको हो । एकल महिला र विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष मन्जु चापागाईंलेब बताईन् । तालिममा १० […]

नेकपा एमाले मोरगं जिल्ला होमियो निर्वाचनमा

विराटनगर । उम्मेदवार छनौटको काम अन्तिम चरण तथ केही उम्मेदवारहरुको नाम टुगो पुर्याएको नेकपा एमाले मोरंग योजनाबनाएर चुनावी दौडमा होमिएको छ । जिल्लाका सवै क्षेत्र, गाउपालिका र नगरपालिकामा मत परिणाम आफ्नो पक्षमा पार्ने लक्ष्य सहित एमाले मोरंग चुनावमा परिचालन हुने पुर्व अध्यक्ष महेश रेग्मीले बताएका छन् । जिल्ला पार्टी कार्यालय पाञ्चालीमा बसेको सचिवालयको वैठकले विभिन्न […]

भरतपुरकाण्डः कसरी आयो निर्वाचन आयोगको ‘आश्चर्यजनक’ निर्णय ?

काठमाडौँ । निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ । भरतपुरमा पुनः मतदान गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीबीच नै भाँडभैलो भएको खुलासा भएको छ । भरतपुरमा मतगणना अघि बढाउने कि १९ नम्बर वडामा पुनः चुनाव गर्ने भन्ने विषयमा प्रमुख निर्वाचन आयुक्त र सदस्यहरुबीच चरम मतभेद देखिएको हो […]

औषधि २२ सय प्रतिशत महँगो

अबिजाल बिष्ट /बिराटनगर बजारमा पाइने औषधिमा उपभोक्ताले  उपभोक्ताले औषधिको वास्तविक मूल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको  छ । केही औषधिमा भने पाँच हजार प्रतिशतसम्म बढी रकम असुल गरेको पनि भेटिएको छ । बजार मूल्यबारे स्वदेशी तथा विदेशी उद्योग, आयातकर्ता, उत्पादक र विदेशस्थित औषधि खरिद गर्ने सरकारी निकायसँग विभिन्न माध्यममार्फत मूल्य सूची लिएर […]

 ५ केजी पाठेघरको टयुमरको सफल सल्यक्रिया

अबिजाल बिष्ट / बिराटनगर बिराट मेडिकल कलेज टकीसिनबारीले पाठेघरमा रहेको ५ केजी भन्दा बढी अण्डाको क्यान्सर– टयुमरको सफल सल्याक्रिया गरेको छ । बेलबारी नगरपालिका–२ स्थायी घर भएकी बर्ष २६ की मञ्जु मगरको पाठेघरको अप्रेशन गरिएको हो । बिभिन्न अस्पताल धाउदा धाउदा रोग पत्ता नलागे पछि उनी अन्तिम समयमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवारी आएकी […]

बिमान शनिबार र मंगलबार कम दुर्घटना

बिराटनगर । बिमान दुर्घटनाको तथ्यांकबाट शनिबार र मंगलबार अन्य बारको तुलनामा कम दुर्घटना भएको छ । विगतका १० वटा विमान दुर्घटनाको रेकर्ड हेर्दा शनिबार एउटा पनि दुर्घटना नै नभएको देखिन्छ । मंगलबार दुईवटा दुर्घटना भएको देखिन्छ । सबैभन्दा बढी दुर्घटना आइतबार ४ वटा भएको तथ्यागं छ । जबकि ज्योतिषशास्त्रका हिसाबले आइतबार र बुधबार यात्राका लागि […]

अंग्रेजी माध्यमको पोखरीया उच्च मावि लोकप्रिय बन्दै, सरकारी मै गुणस्तरीय शिक्षा भएपछि निजी विद्यालयलाई चुनौति

आगामी चैत्र २९ गते हुने प्राविधिक शिक्षाको प्रवेश परिक्षाका लागि आबेदनको चाङ छ । पुर्वाञ्चलका विद्यालयहरुका लागि रोल मोडल बन्दै छौं : महेश कुमार गौतम, निमित्त प्रधानाध्यापक, पोखरीया उच्च मा.वि. अंग्रेजी माध्यममा गुणस्तीय शिक्षा प्रदान गरेपछि लोकप्रिय बन्दै गएको विराटनगरको पोखरीया उच्च मावि सरकारी विद्यालयहरुका लागि रोल मोडल बन्दै गएको छ । निजी विद्यालयले प्रदान गर्ने […]

गुणस्तरीय प्राविधिक शिक्षाका लगि भारत जानु आवश्यक छैन, हामी न त गुणस्तरमा कम्प्रमाइज गछौं न त दक्ष अध्यापकमा; अमित सुराना

इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरले स्नातकोत्तर तह शुरु गर्ने तयारी गरेको छ। पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले वाटर सप्लाई, इनफरमेसन सिस्टम, हाइड्रोपावर, कन्सट्रक्सन मेनेजमेन्ट र अर्थक्वेक इन्जीनियरिङमा  स्नातकोत्तर तह राख्न तयारी थालेको हो । कलेजले विइ सिभिल, विइ कम्प्युटर, विइ इलेक्ट्रोनिक र कम्युनिकेशन विषयमा स्नातक तह गराउँदै आएको छ । १६ बर्षदेखि पुर्वाञ्चलमा प्राविधिक शिक्षा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.