५ केजी पाठेघरको टयुमरको सफल सल्यक्रिया

 ५ केजी पाठेघरको टयुमरको सफल सल्यक्रिया

अबिजाल बिष्ट / बिराटनगर
बिराट मेडिकल कलेज टकीसिनबारीले पाठेघरमा रहेको ५ केजी भन्दा बढी अण्डाको क्यान्सर– टयुमरको सफल सल्याक्रिया गरेको छ ।
बेलबारी नगरपालिका–२ स्थायी घर भएकी बर्ष २६ की मञ्जु मगरको पाठेघरको अप्रेशन गरिएको हो । बिभिन्न अस्पताल धाउदा धाउदा रोग पत्ता नलागे पछि उनी अन्तिम समयमा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवारी आएकी हुन् । झण्डै ६ घण्टा लागेको सो अपरेशनमा डा. अमित देबको टिमले गरेको मेडिकल कलेजका प्रशासकिय रिलेसनसिप अफिसर कृष्ण कंडेलले बताउनु भयो । कलेजले न्युन शुल्कमा गरिब, असहायहरुको सल्यक्रिया गर्दे आएको छ भने बिरामीहरुको अबस्था हेरेर पुर्ण निःशुल्क समेत गरेको छ । पुर्वाञ्चलका धेरै अस्पताल र नर्सिगं होम चारेर धेरै पैसा सके तर रोग नै पत्ता लागेन अन्तमा क्यान्सर भैसकेको रहेछ अब बिरामीको जिन्दगी के होला भन्दै उनको श्रीमान्ले दुखेसो ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.