आर्यआर्जनका लागि मुढा बनाउने तालिम सम्पन्न

आर्यआर्जनका लागि मुढा बनाउने तालिम सम्पन्न

बिनोद सुबेदी

विराटनगर । सयपत्री महिला सेवा केन्द्र बिराटनगरले बिपन्न महिलालाई आत्मनिर्भर बनाउनका लागि एक हप्ते मुढा बनाउने तालिम समपन्न गरेको छ ।
मोरङको जहदा टोलमा सात दिने मुढा बनाउने तालिम सम्पन्न भएको हो । एकल महिला र विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष मन्जु चापागाईंलेब बताईन् ।
तालिममा १० जना एकल तथा विपन्न महिला सहभागि भएका थिए । सयपत्री महिला सेवा केन्द्र विराटनगरको आयोजना र जिल्ला समन्वय समिति मोरङको सहयोगमा आयोजित सो तालिमको समापन कार्यक्रममा जहदा गाउपालिका वडा नम्बर २ र ३ का सचिव भक्तबहादुर राजबंशीले तालिमले महिलाहरूलाई आयआर्जन गर्ने अवसर प्रदान गरेको धारणा राखे । सयपत्री महिला सेवा केन्द्र विराटनगरकी अध्यक्ष मञ्जु चापागाईले महिलाहरूलाई आत्म निर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन् । उनले तालिमा सिकिएको सिपलाई व्यवहारमा उतार्न सहभागिहरूलाई आग्रह गरिन् । एकल महिला समूह जहदाकी अध्यक्ष विमला राजवंशी, प्रेस युनियन मोरङका सचिव विनोद सुवेदी लगायतले तालिमलाई सदुपयोग गरे महिलाको आर्थिक अबस्था सुधार्न सहयोग पुग्ने धारणा राखे । तालिममा ठकबहादुर आलेमगरले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.