प्रविधि, समाचार, समाज
फेसबुक प्रयोगकर्तालाई आचार संहिता लाग्न सक्छ

काठमाडौं । निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा कुनै पनि व्यक्तिले कुनै उम्मेद्वार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरु फेसबुकमा पोष्ट गर्न पाइने छैन । साथै त्यस्ता कुराहरु टि्वटर, भाइबर वा एसएमएसमार्फत् पनि प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन आचार संहिताको दफा १४ को (ञ) मा उल्लेख छ । विद्युतीय माध्यमहरुबाट यस्ता कुराहरु प्रचार […]

ग्राहकका लागि उपहारै उपहार

इटहरी । पुर्वाञ्चलमै ख्यातिप्राप्त एलिना इन्फोटेक एण्ड इलेक्ट्रोनिकले इटहरीमा शाखा विस्तारका क्रममा ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरेको छ। विराटनगरको वडा नगर प्रहरी कार्यालय नजिकै नजिकै केन्द्रिय कार्यालय रहेको एलिना इन्फोटेकले ग्राहकहरुका लागि ओपनिङको समयमा छुट तथा उपहारको व्यवस्था गरेको हो। लेनोभो र डेलको अथुराइज्ड डिस्ट्रीव्यूटर तथा सर्भिस सेन्टर रहेको एलिनाले भिजिटरहरुलाइ लक्की ड्रको माध्यमबाट […]

विराट एक्स्पोको पुर्वतयारीको रुपमा विशाल र्‍याली

विराटनगर। बिराटनगरमा हुने कृषि तथा औद्योगिक प्रदर्शनीेको तयारीका रुपमा भव्य र्‍याली सम्पन्न गरिएको छ। बुधबार शुरु हुने प्रदर्शनीलाई लक्षित गर्दै उद्योग संगठनले र्‍यालीको आयोजना गरी नगर परिक्रमा गरेको हो। विराटनगर ३ स्थित शंकरपुर मार्गबाट शुरु भएको र्‍याली बरगाछी, कञ्चनबारी, राजबंशी चौक, पुष्पलाल चौक, पोखरीया हुँदै पुन: सोही स्थानमा पुगी सम्पन भएको थियो। र्‍यालीमा कृषिमा प्रयोग […]