फल्यास न्यूज, बिचार, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले केही क्षेत्र निषेधित घोषना गरेपछि समुहले आफनो निर्धारित कार्याक्रम महेन्द्रचोकमा गर्ने भएको छ । कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको छ । प्रदेशको नाममा असहमत विविध समूह तथा पक्षबाट विरोध, धर्ना र जुलुश हुन थालेपछि सुरक्षामा असर पार्न सक्ने भन्दै निषेधित क्षेत्र घोषण गरेको जिल्ला प्रशासन कार्यालयले बताएको […]
विराटनगर । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकालले पार्टीेले पाँच वर्षभित्रमा नेपाली किसानको जीवनस्तर उकास्ने ग्यारेन्टी गरेको बताएका छन् । चुनावी अभियानका क्रममा कटहरी गाउँपालिका ३ मा भएको टोल भेलालाई सम्बोधन गर्दै ढकालले नेपाली किसानले भोग्दै आएका समस्याहरु समाधानका लागि एमालेले विशेष कार्यक्रम ल्याएको बताए । […]
विराटनगर । ४ मंसिरलाई प्रदेश तथा संघको निर्वाचन घोषणा भएसँगै नेकपा एमाले मोरङ निर्वाचनमा केन्द्रित भएको छ । साउन भित्रमा पार्टीका सम्पूर्ण किमिटी तथा जनसंगठनलाई गतिशिल बनाउने निर्णयका साथ अघि बढेको एमाले मोरङले भदौं भर राजनैतिक तथा वैचारीक प्रशिक्षण दिने भएको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा संघको निर्वाचनमा जिल्लाका […]
बिराटनगर । प्रदेश १ को नाम सबैको साझा र अपनत्व हुने कौशिकी (कोशी नदी)प्रदेश राख्न प्रदेश १ भरिका बिद्धतबर्गहरुले सर्ब पक्षिय छलफल गरी नाम राख्न प्रस्ताव अघिसारेका छन् । नेपालका प्रथम जगतगुरु मोहनशरणदेब बालसन्त महाराजको सहजीकरणमा १४ वटै जिल्लाका बिद्धतबर्गहरु, सामाजिक ब्यक्तित्वहरु, बौद्धिक बर्गहरुको सर्बपक्षिय भेलाले कौशिकी प्रदेश नाम राख्दा सबैको भलो हुने र सबै […]
काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एबम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्माले तुरुन्त राजीनामा दिनु पर्ने बताएका छन् । राज्यको बार्षिक बजेट बनाउदा कसैको निजि प्रयोजनको लागि फाईदा हुने बजेट कसैको घरको बजेट बनाएको होइन् तसर्थ ३ करोड नेपाली जनता माथि गरिएको खेलवाड हो । गैर जिम्मेबारी हो । तसर्थ युद्ध सकिएपछि […]
बिराटनगर । बिराटनगर महानगरपालिका वार्ड नं ३ स्थायी बासिन्दा नबराज ढकालले नेपाली काग्रेसबाट बिराटनगर ३ न. वडाको अध्यक्षको उम्मेदवार पाउनेमा ढुक्क थिए । तर गठबन्धन लगायत पाटी भित्रको आन्तरिक सर्घषका कारण ढकाल मैदानमा आउनबाट रोकिए । सबैको भरोसा र जीत निश्चित भएका ढकालको राजनैतिक यात्रा लामो छ । २०४७ सालको आन्दोलनमा प्रजातन्त्र ल्याउनका लागि नेबिसको […]
एन्जु शिवाकोटी । नेपाली जनताले राणा शासकविरुद्घ लामो समय सम्म संघष गरेपछि २००७ सालमा राजा र प्रजा मिलेर प्रजातन्त्र स्थापना गर्न सफल भएका थिए । पञ्चायत कालमा सक्रिय रुपमा राजतन्त्र रहयो त्यसपछि २०४६ सालमा फेरी माओवादी जनआन्दोलन सुरु भयो र मुलुक राजनैतिक अस्थिरताको चपेटामा पर्दै गयो । र ०६२÷०६३ को दोस्रो जनआन्दोलन पछि लोकतन्त्र गणतन्त्र […]
एन्जु शिवाकोटी । आज डोटिमा १ सय ७० लिटर घरेलु मरिदा बरामत गरी नष्ट गरिएको राससले प्रकाशित गरेको समाचार पढे । मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कार लगायतका जघन्य आपाधिक घटना बृद्घि भएको, शान्तिसुरक्षामा असर पारेको र एकआपसमा दोन्द्व सृजना भई समुदायमा नकारात्मक असर पार्ने भएकाले जिल्ला प्रहरी कार्यालयको मातहतका प्रहरीचौकीले घरेलु मदिरा नष्ट गर्ने […]
एन्जु शिवाकोटी । आजको समय सुचना र प्रविधिको हो । इन्टरनेट आजका दिनमा सबैलाई अतिआवश्यक प्रविधि बनिसकेको छ । कोरोना भाइरस महामारीको कारण अझ बढी लोकप्रिय बन्दै गएको छ इन्टरनेट सेवा । अनलाइन पढाई, अनलाइन व्यापार व्यवसाय अनलाइन सपिङ्गदेखि अनलाइन भुक्तानी समेतका लागि इन्टरनेटको प्रयोगकर्ता बढिरहेको पाइन्छ । पानीको महशुल, टेलिफोनको महशुल, विद्युत्त महशुल जस्ता […]
एन्जु शिवाकोटी, विराटनगर । म एक गरिब परिवारको सामान्य खेती किसान गरेर जीविको पार्जन गर्ने एक कृषक हुँ । म दिनरात मेहनत गरेर सबैलाई बर्षभरी खान पुग्ने अन्न उत्पादन गर्छु । तर सबैका लागि अन्न उत्पादन गर्ने म कृषक दुई छाक खाना खान सक्ने कहिल्यै हुन सकिन । सबैलाई बर्ष भरी खान पुग्ने अन्न उत्पादन […]