खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
बिराटनगर । पीपीएल अन्तर्गत धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले जितेको छ । पोखरा रंगशालामा भएको खेलमा धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमात्रै बनायो । ५ ओभरमा ५० रन कटाएको विराटनगर सम्हालिन नसक्दा पोखरा प्रिमियर लिगको दोस्रो खेलमा ७८ रनले पराजित हुन पुग्यो । विराटनगरका लागि सुनिल धमलाले २१ रन, […]
बिराटनगर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदै छ । चार दिनसम्म नेपाल रहने विश्वकप क्रिकेटको ट्रफी नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिने छ । बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको ट्रफी आज साँझ बौद्ध स्तुपामा प्रदर्शन गरिँदैछ । शनिबार पोखराको फेवाताल र पोखरा क्रिकेट रंगशालामा प्रदर्शन हुनेछ । आइतबार चन्द्रागिरी डाँडामा प्रदर्शन गरिने विश्वकप क्रिकेटको […]
बिराटनगर । पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पाेखरामा शुरू भएकाे छ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । पहिलाे खेलमा सन्दीप लामिछानेकाे कप्तानीमा रहेकाे विराटनगर टाइटन्स र शरद् भेषावकरकाे कप्तानीमा रहेकाे पोखरा पल्टन पोखरा रंगशालामा भिड्दै छन् । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पोखरामा पहिलो […]
एजेन्सी । म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शाख्तर डोनेट्स्कबिरुद्ध सहज जित निकालेको छ । लिग अन्तगर्त गएराति सम्पन्न समूह एफको खेलमा सिटीले युक्रेनी क्लब शाख्तर डोनेट्स्कमाथि ३–० को गोलअन्तरले जित निकालेको हो । घरेलु मैदानमा डोनेट्स्कलाई पराजित गर्न सिटीका डेभिड सिल्भा, बर्नार्डो सिल्भा र एम्रिक लापोर्टेले गोल गरे । खेलको ३० औ मिनेटमा सिटीले डेभिडको गोलबाट […]
बिराटनगर । नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको ‘बिग बास’ क्रिकेट लिग खेल्ने भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता प्राप्त गर्दै आएका नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियन लिग खेल्ने भएका छन् । अघिल्लो महीना मलेसियामा सम्पन्न आइसिसी विश्वकप टी–२० एशिया क्षेत्र छनोट ‘बी’को खेल सकिएलगत्तै मलेसियाबाट अष्ट्रेलिया गएका सन्दीप अष्ट्रेलियाको उच्च डिभिजनको […]
बिराटनगर । थाइल्याण्डमा सुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित नेपाली यू–१९ महिला फुटबल टोली थाइल्याण्ड पुगेको छ । २५ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो चरणमा पुग्ने लक्ष्य राखेको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । दुई साताअघि भुटानमा सम्पन्न यु–१८ महिला साफ च्याम्पीयनसिपमा उपविजेता बनेर फर्किएका खेलाडी सम्मिलित यु–१९ राष्ट्रिय फुटबल टिमले […]
बिराटनगर । लिगको नवौं हप्ताको खेलमा जित निकाल्दै साबिक विजेता बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको छ । आइतबार बिहान आफ्नो घरमा भएको खेलमा उसले सेभिल्लामाथि ४–२ को जित निकाल्यो । यससँगै पछिल्ला ४ खेलमा जितविहीन बनेको बार्सिलोना जितको बाटोमा पनि फर्किन सफल भएको छ । आफ्नो घरमा भएको खेलमा बार्सिलोनाका लागि खेल सुरु भएको दोस्रो मिनेटमै […]
इनरुवा । सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल प्रतियोगिताको फाइनलमा गोधुली फुटबल क्लब धरान र डाँगिहाट फुटबल क्लब बेलबारी भिड्दै छन् । फाइनल खेल प्रकाशपुर माविको खेल मैदानमा भोलि दिउँसो ३ बजेपछि हुने छ । प्रतियोगिताको बिजेताले नगद एक लाख सहित ट्रफि हात पार्ने छ । उपबिजेता हुने टिमले नगद ५० हजार प्राप्त गर्ने […]
एजेन्सी । युुइएफए नेसन्स लिगमा पोल्याण्डविरुद्ध इटालीले संघर्षपूूर्ण जित निकालेको छ । सोमबार बिहानको खेलमा क्रिष्टियानो विरागीले गोल गरेपछि पोल्याण्ड झिनो गोल अन्तरले पराजित भएको हो । नेसन्स लिगको समूह पिसमा रहेका इटाली र पोल्याण्डले प्रतिस्पर्धात्मक खेल खेलेका थिए । जसमा दुुवै टोलीले पहिलो हाफमा गोल गर्ने प्रयास गरेपनि सफल हुुन सकेन भने दोस्रो हाफमा […]
बिराटनगर । पुर्ब पत्रकार महासंघका केन्द्रिय सदस्य तथा विराटनगरका सक्रिय सञ्चारकर्मी गणेश लम्साललाई जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट पुरस्कृत तथा सम्मान गरिएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा विराटनगरमा एक समारोहका बिच कानुन मन्त्रि हिक्कमत कार्कीले एक कार्यक्रमको बिच पत्रकार लम्साललाई पुरस्कृत गर्नु भयो । लम्साललाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री […]