पोल्याण्डविरुद्ध इटालीको संघर्षपूर्ण जित

पोल्याण्डविरुद्ध इटालीको संघर्षपूर्ण जित

एजेन्सी । युुइएफए नेसन्स लिगमा पोल्याण्डविरुद्ध इटालीले संघर्षपूूर्ण जित निकालेको छ । सोमबार बिहानको खेलमा क्रिष्टियानो विरागीले गोल गरेपछि पोल्याण्ड झिनो गोल अन्तरले पराजित भएको हो ।
नेसन्स लिगको समूह पिसमा रहेका इटाली र पोल्याण्डले प्रतिस्पर्धात्मक खेल खेलेका थिए । जसमा दुुवै टोलीले पहिलो हाफमा गोल गर्ने प्रयास गरेपनि सफल हुुन सकेन भने दोस्रो हाफमा पनि दुुवै टोली गोल गर्नबाट चुकेका थिए ।
तर, निर्धारित ९० मिनेट सकिएपछि थप गरिएको अतिरिक्त समयमा क्रिष्टियानो विरागीले गोलका लागि पाएको मौकालाई गोलमा परिणत गर्न सफल भएका थिए । अन्तिम समयमा गरेको गोलले इटालीको जितका लागि निर्णायक बन्यो ।
समूूह चरणका ३ खेल खेलेको इटालीले ४ अंक जोड्दा पराजित पोल्याण्डको १ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.