खेलकुद, मोफसल, समाचार, समाज
बनाउन थालेको चौध महिनामा पनि बनेन

विराटनगर÷वैद्यनाथपुर स्थित सुटिङ्गको कभर्ड हल बनाउन थालेको १४ महिना बितिसक्दा पनि बनिसकेको छैन् । सातौं राष्ट्रिय खेलकुदका लागि २०७३ साल जेठदेखि कभर्ड हल बनाउन शुरू गरिएको थियो । ठेक्का प्रणालीबाट काम गराउँदा ढिला काम हुने भन्दै छिटो काम सक्न राष्ट्रिय खेलकुद परिषदले उपभोक्ता समिती मार्फत कभर्ड हल बनाउन थालेको थियो । उपभोक्ता समितीको ढिलासुस्तीका कारण […]

मिलील्यान्ड इङलिस बोडिङमा सांस्कृतिक कार्यक्रम सम्पन्न

रंगेली /मोरङ । मोरङको रंगेलीमा रहेकोे मिलील्यान्ड इङलिस बोडिङ आवासिय बिधालयले आफ्नो ११औं रजत जयन्ती मनाएको छ । आईतबार स्कूलको प्राङ्गनमा विभिन्न कार्यक्रम गरी मनाएकोछ । वार्षिक उत्सवमा विद्यार्थीहरुले विभिन्न गीतहरुमा, नृत्य तथा नाटक प्रस्तुती गरेका थिए भने प्रत्येक कक्षाका प्रथम, द्घितिय र तृतीय हुने बिध्यार्थीहरुलाई समेत सम्मान गरेका छन । अभिभावक, शिक्षक र अतिथिहरुलाई […]

युरोपा लिग फुटबलः म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

इङलिश प्रिमियर क्लव म्यानचेष्टर युनाइटेड युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको राउन्ड अफ सिक्सटिनको दोस्रो लेगको खेलमा रसियन क्लव एफसी रोस्तोभलाई १–० ले हराउँदै म्यानचेस्टर क्वार्टरफाइनलमा पुगेको हो । म्यानचेस्टरलाई विजयी गराउन हुँवा माटाले ७० औं मिनेटमा निर्णायक गोल गरे । यसअघि पहिलो लेगमा रोस्तोभको मैदानमा […]

कान्छीमायाको हाफ म्याराथनमा नयाँ राष्ट्रिय ‘कीर्तिमान’

काठमाडौं  । सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले राष्ट्रिय कीर्तिमान कायम गर्दै  ‘पिंकाथन’ काठमाडौं हाफ म्याराथनको उपाधि जितेकी छिन् । शुक्रबार सम्पन्न प्रतियोगितामा निर्धारित् २१ किलोमिटरको दुरी १ घन्टा १८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै कान्छीमायाले प्रतियोगिताको उपाधि जितेकी हुन् । यसक्रममा उनले सन् २००६ मा भएको बर्लिन म्याराथनमा निर्मला भारतीले हाफ म्याराथनमा बनाएको राष्ट्रिय कीर्तिमान […]

दिल्ली पब्लिक स्कुल विराटनगरमा वार्षिक खेलकुद सम्पन्न

बिराटनगर १५ गते । प्रहरी उपरिक्षक सन्दिप भण्डारीले दिल्ली पब्लिक स्कुल विराटनगरमा भएको पाँचौ वार्षिक खेलकुद कार्यक्रममा खेलकुदले सर्वाङिगण बिकास गर्नुका साथै अपराध नियन्त्रण गर्न सहयोग पुग्ने कुरा बताउनु भयो । बिद्यालयले देखि नै केटाकेटीलाई खेलकुदमा भाग लिन लगाइयो भने उनीहरुको अध्ययन गर्ने क्षमतमा बिकास त पक्कै हुन्छ भने समाजमा अपराध गर्नेका संख्यामा समेत न्युनिकरण […]

विराट गोल्डकप नहुने

विराटनगर÷पूर्वाञ्चलकै पुरानो र प्रतिष्ठित प्रतियोगितामा पर्ने विराट गोल्ड कप यो वर्ष नहुने भएको छ । पटक पटक रोकिदै हुदै आएको यो प्रतियोगिता पुर्व निर्धारीत मिती अनुसार माघ अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म हुनुपर्ने हो । तर जिल्ला खेलकुद विकास समितीले विराटनगरको शहीद मैदान छ महिनासम्म कसैलाई नदिने भनेर निर्णय गरेपछि विराट गोल्ड कप फेरी एक […]

कुस्तीमा मध्यमाञ्चललाई ६ स्वर्ण प्राप्त

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत कुस्तीमा मध्यमाञ्चलले बिहीबार सर्वाधिक ६ स्वर्ण जितेको छ । पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको कुस्तीमा ८ स्वर्णका लागि भिडन्त भएको थियो । पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ स्वर्ण बाँडे । सिराहमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा रामबाबु यादव, ६१ केजीमा जयमंगल यादव, ६५ केजीमा सरोजबाबु यादव, ७४ केजीमा मुक्तार आलम, ९७ […]

स्वर्ण पदकमा अगाडि आर्मी

तेक्वान्दोमा मङ्गलबार नेपाल आर्मीले थप दुई स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीले पहिलो दिन दुई र दोस्रो दिन चारवटा स्वर्ण पदक जितेर सर्वाधिक स्वर्ण जितेको हो । ८७ केजी पुरुष तौल समूहमा रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते । सो इभेन्टमा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र एपीएफका गोपाल पुतुवारले काश्य पदक जिते […]

आर्मीका सोम र नेपाल प्रहरीकी चन्द्रकला उत्कृष्ट खेलाडी

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । चन्द्रकलाले सटपुट र ज्याभ्लिन दुवै कीर्तिमानी स्वर्ण जितिन् । समग्रमा आर्मीले सर्वाधिक […]

राष्ट्रपति भण्डारीबाट सातौं राष्ट्रिय खेलकुद उदघाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरस्थित शहीद रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन राष्ट्रिय खेलकुद परिषदको झण्डोत्तलन गरी बिधिबत शुरुआत भएको छ । बिराटनगरको रगंशालामा भब्य कार्यक्रमका बिच उदघाटन भएको छ । उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै उनले विद्यालयस्तरदेखि नै महत्व दिन सकेमा खेलकदको विकास हुने कुरा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.