आईसीसी विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदै

आईसीसी विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदै

बिराटनगर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी आज नेपाल ल्याइँदै छ । चार दिनसम्म नेपाल रहने विश्वकप क्रिकेटको ट्रफी नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिने छ ।

बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको ट्रफी आज साँझ बौद्ध स्तुपामा प्रदर्शन गरिँदैछ । शनिबार पोखराको फेवाताल र पोखरा क्रिकेट रंगशालामा प्रदर्शन हुनेछ । आइतबार चन्द्रागिरी डाँडामा प्रदर्शन गरिने विश्वकप क्रिकेटको ट्रफी सोमबार बसन्तपुर दरवार स्क्वायरमा प्रदर्शन हुनेछ । ट्रफी सार्वजनिकसँगै बसन्तपुर दरवार स्क्वायर र पोखरामा नेपाली क्रिकेट खेलाडी र समर्थकसँग अन्तरक्रिया कार्यक्रम समेत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.