खेलकुद, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार
विराटनगर । भारतको आग्रामा आयोजना हुने एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागी हुन एक समारोह सम्पन्न गरी नेपाली राष्ट्रिय टोली भारत प्रस्थान गरेको छ । प्रतियोगिता ४६ औं संस्करण सम्म पुग्दा नेपालले भने पहिलो पटक भाग लिने अवसर पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य रुपेश अधिकारीले पहिलो पटक सहभागीताको […]
एजेन्सी – फुटबलको महाकुम्भ मानिने विश्वकप २०१८ रुसमा जुन १४ देखि सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधिहरु पनि पछ्याइरहेका हुन्छन्, र तीमध्ये सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट पनि एक हो । पछिल्लो संस्करणमा गोल्डेन बुटको उपाधि हामेस रोड्रिगेजले जितेका थिए । उनको सो उपाधि जितपश्चात उनी रियल म्याड्रिडसंग आबद्ध भए र अहिले बायर्नसंग […]
एजेन्सी – विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०१८ सुरु हुन अब ३ दिन बाँकी छ । सन् २०१० को विश्वकप विजेता स्पेनले यसपटक पनि उपाधिमा आफ्नो दावेदारी प्रस्तुत गरेको छ । स्पेनिस टोलीले सन् २०१० मा उपाधि जित्दा जेरार्ड पिके टोलीका नियमित सदस्यका रुपमा स्थापित भइसकेका थिए । ८ वर्ष बितिसक्दा पनि पिकेको […]
एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने कि नलिने भन्ने विश्वकप फुटबलपछि नै निर्णय लिने बताएका छन् । यसअघि पनि विश्वकपमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका थिए । तर अर्जेन्टिनाका राष्ट्रपतिदेखि समर्थकको दबाबपछि उक्त निर्णय फिर्ता लिएका थिए । अहिले भने उनले अब विश्वकपपछि नै उक्त निर्णय लिने […]
मोरङ – पथरीशनिश्चरे ७ किर्तिपुरमा जारी तेस्रो किर्तीपुर गाेल्डकपमा ईटहरीकाे जनजनगृती फुटबल कल्वलाई ट्राईबेकरमा ३ का बिरुद्ध ४ गाेल गर्दै अायाेजक न्यु स्टार कल्व सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिए पछि खेलको निर्णय ट्राईवेकरवाट लिएको थियो । ट्राइवेकरमा आयोजकका एन्स मगर,रोमन दनुवार,उमेश कार्की,मिलन धिमालले गोल गर्न सफल भए […]
सर्लाही – रमपम झापा ११ लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई शनिबार २–१ ले हराउँदै झापा अन्तिम चारमा पुगेको हो । राधाकृष्ण स्थित खेल मैदानमा अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पछि परेर पनि नतिजा उल्टाउन झापा सफल भएको थियो । दोस्रो मिनेटमा तीर्थ बस्नेतको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । […]
मस्को – फिफा विश्वकप सुरु हुन अब ४ दिन मात्र बाँकी छ । विश्वभरका ३२ उत्कृष्ट राष्ट्रहरुले जुन १४ देखि विश्व फुटबलको महाकुम्भमा प्रतिस्पर्धा गर्दै छन् । रसियाका ११ सहरका १२ मैदानमा विश्वकप अन्तर्गतका खेलहरु हुनेछन् । बेल्जियमका कप्तान रहँदै आएका डिफेन्डर भिन्सेट कम्पनीलाई राष्ट्रिय टोलीबाट ठूलो प्रतियोगितामा केहि गर्ने यो अन्तिम मौका हुनसक्छ । पछिल्ला […]
म्याड्रिड — स्पोर्टिङ, म्यानचेस्टर युनाईटेड र रियल म्याड्रिडसंगको करियरमा पांच पटकको च्याम्पियन्स लिग र बलोन डी’अर विजेता तथा एक पटकको युरोपियन च्याम्पियन क्रिस्टियानो रोनाल्डोको एक मात्र चाहाना अब विश्वकप जित्ने रहेको छ । रोनाल्डो निरन्तर उच्च स्तरमा प्रदर्शन गर्ने खेलाडी मध्येका एक हुन् । मात्र १० बर्षको उमेरमा उनी मदेइराको सबैभन्दा ठुलो क्लब नेसिओनलसंग आबद्ध […]
फिफा विश्वकप २०१८ यहि जेष्ठ ३१ देखि रुसमा हुनलागेको छ । जर्मनी,स्पेन, फ्रान्स,जापान,ब्राजिल,अर्जेन्टिना लगाएत ३२ वटा राष्ट्रहरुले आठवटा समुहमा रहेर आफ्नो खेल प्रदर्शन गर्नेछन । नेपाली समय अनुसार समूहगत खेलको समय तालिका ३१ जेष्ठ २०७५ (साँझ ८:४५) रुस र साउदी अरेबिया (पहिलो समूह) १ आषाढ २०७५ (साँझ ५:४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ […]
बिराटनगर । तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन भएको छ । अशोक चौधरीको अध्यक्षतामा ७ सदस्य रहेको जिल्ला कार्यासमिती गठन भई मोरगं जिल्लामा बिभिन्न कार्यक्रम सन्चालन गर्ने भएको छ । ४ बर्ष देखि नै मोरगंलाई कार्यक्षेत्र बनाएर साना तिना कृयाकलाप गर्दे आइरहेको यो संघले बिधिबत दर्ता गरेको थिएन् । स्थानीय जिल्ला प्रशासन कार्यालय मोरगंमा यही बैशाख […]