खेलकुद, प्रविधि, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार
अप्सरा कट्वाल, विराटनगर / विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २-० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन […]
काठमाडौ । खेल र पर्यटनलाई एकैसाथ माथि उठाउन र मोटरस्पोट्र्समा अन्तर्राष्ट्रिय सफलताका लागि धुलिखेलमा निर्मित हिमालयन मोटरल्यान्ड सर्किट सफल हुने विश्वास गरिएको छ । साहसिक खेलको एउटा विधा मोटरर अटो स्पोट्र्स नेपालमा व्यावसायिक सञ्चालन र मूलधारको खेलका रूपमा स्थापित हुन प्रयास भैरहेको छ । महँगो खेल भएका कारण सरकारी र निजी क्षेत्रले यो खेलमा यस […]
वि.पी. कोइराला, सप्तरी, १ चैत्र सप्तरी स्थित सप्तकोशी नगरपालिकाको न्यू त्रियुगा स्पोर्टस क्लबले प्रथम अन्तर नगरपालिका वडा स्तरिय फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ। क्लबले सप्तकोशी नगरपालिकाबाट फुटबल प्रतियोगिताको लागि प्राप्त १ लाख ५० हजार र १ नं. वडा कार्यालयबाट ५० हजार गरि कुल २ लाख आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो। कार्यक्रममा बोल्दै त्रियुगा […]
बिराटनगर, २६ माघ । प्रदेश न.१ मा रहेको आर्दश उच्च मा. वि.मा रन फर हेल्थमा बिभिन्न कलेजबाट आएका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । प्रदेश न.१ का विभिन्न कलेजका बिधार्थीहरु खेलमा सहभागि भएका थिए । उक्त कार्यक्रममा बिभिन्न कलेजका बिधार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रममा प्रथम पुरस्कार फ्रिज, द्घितिय पुरस्कारमा एल.इडि. टिभि. र […]
मंसिर ३, धरान, सुनसरी । शैनिक आबासिय महाबिद्यालय धरानले पहिलो पटक प्रथम साईन्स स्याम्ड कम जेनेरल प्रदर्शनी–२०७६ आफनै प्राङगनमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबाटै सञ्चालन कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरुबाटै सबै स्टल, उदघोषण तथा स्वयम् सेवक परिचालक देखि ब्यबस्थापन समेत गरिएको यो कार्यक्रम भब्य र सब्य देखिएको अबिभावक अप्सरा कटुवालले बताउनु भयो । उक्त प्रदशनीमा बिज्ञान, कला […]
अजय कुमार मण्डल, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा स्ंवयम् सेवक दिवशका दिन १५ जना विधार्थीहरुलाई विभिन्न किसिमका खेलसामाग्रीहरु बितरण गरेको छ । आजोजक जिवन विकास समाजले दिवशका अबसर पारेर छात्र तथा छात्राहरुलाई सामाग्रीहरु बितरण गरेको हो । संस्थाका प्रतिनिधि दामोदर रेग्मीले उक्त कार्यक्रमको कार्यक्रमका उदघाटन गरेका थिए भने कार्यक्रम संचालन राजेश साहले गरेका थिए । […]
गोमा खतिवडा(आचार्य) विराटनगर । प्रदेश १ का आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयलाई निजिसँग प्रतिष्पर्धा भन्दा सहकार्य गरी बालबालिकाको भबिश्य बनाउन तिर सबै अभिभावक तथा सरोकारबाला लाग्नु पर्ने बताएका छन् । विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना भएको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै यस्तो बताएका हुन् । पछिल्लो समय […]
भारतको मणिपुरमा सम्पन्न चौथो अन्तराष्ट्रिय थाङ्ता उशु प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक र १६ वटा रजत पदक जित्दै दोस्रो भएको छ । भारतले प्रतियोगितामा १८ वटा स्वार्ण जित्दै पहिलो भएको छ । । भारत, नेपाल, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सहभागि प्रतियोगितामा म्यानमारले एक, बंगलदादेशले २ स्वर्ण पदक जितेको नेपालका टिम म्यानेजर रितेश श्रेष्ठले बताए । नेपालका तर्फबाट […]
शारदा तामाङ,भोजपुर । भोजपुरमा प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आज देखी शुरु भएको छ । प्रतियोगिता भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उदघाटन गर्नु भए सगै सुरु भएको हो । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा आज उदघाटन गरिएको मेयर कप महिला फुटबल प्रतियोगितामा २ खेल भएका छन । प्रथम खेल मातृभुमी कृषि फर्म र […]
बिराटनगर । पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा विराटनगर टाइटान्सले लगातार हारेको छ । आज बिहान पोखरा रंगशालामा भएको पहिलो खेलमा काठमाडौं रोयल्ससँग ५ विकेट पराजित भएपछि विराटनगरले लगातार तेस्रो हार व्यहोरेको हो । सन्दिप लामिछानेको टिम विराटनगरलाई पराजित गर्दै काठमाडौंले भने लगातार दोस्रो जित निकालेको छ । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले […]