खेलकुद, पत्रपत्रिका, प्रविधि, फल्यास न्यूज, फोटो फिचर, ब्रेकिङ्ग न्यूज, मनोरञ्जन, विकास संचार, समाचार, समाज
स्वयम् सेवक दिवशका अवसरमा बिद्यार्थीहरुलाई सहयोग

अजय कुमार मण्डल, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा स्ंवयम् सेवक दिवशका दिन १५ जना विधार्थीहरुलाई विभिन्न किसिमका खेलसामाग्रीहरु बितरण गरेको छ । आजोजक जिवन विकास समाजले दिवशका अबसर पारेर छात्र तथा छात्राहरुलाई सामाग्रीहरु बितरण गरेको हो । संस्थाका प्रतिनिधि दामोदर रेग्मीले उक्त कार्यक्रमको कार्यक्रमका उदघाटन गरेका थिए भने कार्यक्रम संचालन राजेश साहले गरेका थिए । […]

राम्रो कामबाट वडाबासी खुशि, अन्य वडाको अबस्था दहनिय– देवानगंज गाउँपालिका वडा नं. ३

 चन्दन मेहता, सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष अनिल भगत ले गरेको काम प्रति वडासासीहरु खुशि मात्रै भएन् अन्य वडाका बासिन्दाहरुले आएर कामको मुल्याकंन गर्न थालेका छन् । पारदर्शितारुपमा भएको काम र वडाबासीहरुको समेत सम्लग्नता भए पछि बिकासका काम दिगो र सफल भएको स्थानीयहरु बताउछन् । वडा अध्यक्षमा भएको लगनसिलता र […]

सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सँगको अन्र्तवार्ता

अजय कुमार मण्डल सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्देश्वर मेहता ले बताए । म राजनिती मा आएका २ वर्ष जति वित्न लागेको छ । मेहता ले भने म राजनिती मा आएर जनता का सेवा गर्न मोका पाएको मा मलाई धेरै नै खुशी महशुश भइरहेको छ । म वडा अध्यक्ष मा […]

केही दिन देखी रोकीराखेको बसमा आगजनी

अजय कुमार मण्डल विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मा केही दिनदेखि रोकिराखेको बसमा आज विहान आगजनी गरिएको छ । सर्लाही जिल्लाको लालबन्दी घर बताउने अन्दाजी ३० वर्षीय रामहरि माझीले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । माझीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनले ना ४ ख ४९ नम्बरको बसमा विहान साढे ३ बजे तिर आगजनी […]

सुनसरीको बर्जु गाउँपालिका वडा नं.५ नयाँ बर्ष धुमधामले मनाईयो

अजय कुमार मण्डल सुनसरी । सुनसरी को बर्जु गाउँपालिका वडा नं. ५ अमाहीबेलाहामा हरेक बर्ष झैँ यो बर्ष पनी एकदमै धुमधाम ले मनाईयो । बर्जु गाउँपालिकाको मेयर रघुनन्दन चौधरी ले नयाँ बर्ष २०७६ सालको सबै बर्जु गाउँपालिका बासिनदालाई नयाँ बर्षको शुभकामना दिएका छन । श्री बिच्छुधामी गा्रमनाथ थान संरक्षण समिती ले दुई दिने मेला तथा […]

इटहरी तर्फ आँउदै गरेको कारले ट्याक्टर र बसमा ठोकिदा तीन जनाको मृत्यु

अजय कुमार मण्डल, सुनसरी ।  धरानबाट इटहरी तर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले सोही दिशाबाट आँउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ वसलाई ठक्कर दिदाँ कारमा सवार तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा कार चालक, ट्याक्टर चालक […]

मोरगं जिल्लामा ८ सय ३० जनाले नयां नागरिकता पाए

चन्दन मेहता , बिराटनगर । मोरगं जिल्लाका तिन स्थानबाट ८ सय ३० जनाले नयां नागरिकता पाएका छन् । यो छोटो अबधि पाउने नयां नागरिकता गृह मन्त्रालयले सकृलर गरेको परिपत्रका आधारमा नेपालमा बसोबास गरी अंगिकृत नागरिकता पाएका बुवा आमाका छोराछोरीलाई बंशजको आधारमा नागरिकता बितरण गरेको तथ्यागं जिल्ला प्रशासन कार्यालय मोरगंमा रहेको छ । नयां नागरिकता जारी […]

मोबाइलमा पप्जी खेल खेल्न रोक, केटाकेटीमा तनाब

अजय क’मार मण्डल बिराटनगर . नेपाल द“रसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ . पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उज’री परेका थिए . प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अन’सार प्रहरीको केन्द्रीय अन’सन्धान ब्य’रोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकह?लाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ . पब्जी मोबाइल […]

पुर्व राजा ज्ञानेन्द्रको पछुवा गाडीले ठक्कर दिदा १ जनाको मृत्यु

मोरगं । विराटनगर पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल र्पुयाएर फर्किएको गाडीको ठक्करबाट मोरङ् सुन्दरहरैंचा–४, विराटचोक बसोवास गरिरहेको २२ बर्षिय हेम चौधरीको मृत्यु भएको भने १ जना घाइते छन् । पुर्ब राजा ज्ञानेन्द्रलाई बिराटनगर विमानस्थल छाडेर बिहीबार बिहान फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको मोटरसाइकल पछाडि […]

यस बर्षको एस.इ.इ.–२०७५ परिक्षाको तयारी पुरा–शिक्षा इकाई प्रमुख राजेन्द्र बुढाथोकी

अबिजाल बिष्ट, बिराटनगर । शिक्षा बिकास तथा समन्वय इकाई मोरगंले अगामी चैत्र १० गते देखि हुने एस.इ.इ.–२०७५ सालको परिक्षाको तयारी पुरा भएको इकाई प्रमुख राजेन्द्र बुढाथोकीले बताउनु भएको छ । मोरगं जिल्ला भित्र ३ सय ७३ वटा बिद्यालयबाट अध्ययनरत बिद्यार्थीहरुले यस बर्ष मोरगं जिल्ला भित्र तोकिएको ६९ वटा परिक्षाकेन्द्रबाट परिक्षामा सामेल हुदैछन् भने ६९ वटै […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.