हाेमपेज > पत्रपत्रिका > सुनसरीको बर्जु गाउँपालिका वडा नं.५ नयाँ बर्ष धुमधामले मनाईयो

सुनसरीको बर्जु गाउँपालिका वडा नं.५ नयाँ बर्ष धुमधामले मनाईयो

2जय कुमार मण्डल
सुनसरी । सुनसरी को बर्जु गाउँपालिका वडा नं. ५ अमाहीबेलाहामा हरेक बर्ष झैँ यो बर्ष पनी एकदमै धुमधाम ले मनाईयो ।
बर्जु गाउँपालिकाको मेयर रघुनन्दन चौधरी ले नयाँ बर्ष २०७६ सालको सबै बर्जु गाउँपालिका बासिनदालाई नयाँ बर्षको शुभकामना दिएका छन ।
श्री बिच्छुधामी गा्रमनाथ थान संरक्षण समिती ले दुई दिने मेला तथा रात्री कार्यक्रम मा नेपाली चलचचित्र का कालाकार र मैथली का सुपर स्टार सन्नु कुमार पनी आएका थिए र दस हजार भन्दा बढी दर्शक हरु आएको थियो ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *