अन्तरवार्ता, प्रविधि, बिचार, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाचार, समाज
नयां शिक्षा पद्धतिबाट पढाई हुने अरनिको स्कुल (मालाबिका बोर्डिगं स्कुल)–प्रिन्सिपल रामेश्वर आचार्य

शिक्षा नै आजको आबश्यकता, भोलीको सम्पति भन्ने नाराका साथ अघि बढेको मालाबिका बोर्डिगं स्कुलले पछाडि कहिलै फर्केर हेर्नु परेन् । बिद्यार्थीको चाप सधै रहीरहेको छ । विराटनगर महानगरपालिका वाड नं ३ मानगढमा अवस्थित मालाविका वोर्डिङ स्कुल अहिल अरिनिको माध्यामिक बिद्यालयको मातहतमा सञ्चालन भएको छ । नेपालमा नै नाम चलेको र शिक्षा क्षेत्रमा बिद्यार्थीहरुको चाप थाम्न […]

प्रदेश १ को सम्पर्क राजधानी धनकुटा, मुख्यमन्त्रिको मुकाम अब धनकुटा रहने

गोमा खतिवडा, बिराटनगर । प्रदेश १ सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यो बिषयले प्रदेश १ मा नयां तरगं ल्याएको छ । बिराटनगर अस्थायी राजधानी हुदां हुदै धनकुटा सम्पर्क राजधानी तोकिदा राज्यको सम्पति फेरी सकिने भएको छ । गर्मी लागेको बेला […]

मृत्यक रिनाको बिगत र बर्तमान, बैदेशिक रोजगारले निम्त्याएको नेपाली समाज

बिनय राजबंशी, विराटनगर । मोरङ्गको पथरी शनिचरे नगरपालिका नं. १ मा ९ दिन अघी गत शनिवार नग्न अवस्थामा मृत फेला परेकी २९ बर्षिय रिना बसनेतको आइतवार दाह संस्कार गरिएको छ । घटनाको अनुसन्धानलाइ प्रभावकारी बनाएर जति सक्दो चाडौँ सत्य तथ्य पता लगाउने सहमती भएपछी आफ्न्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा सबको अनत्येतेष्टी गरेका हुन् […]

माछी मारन हो माझी दाइ माछी मारन

तस्वीर–विनय राजवंशी, सुनसरी । सप्तकोशी नदीमा आश्रित माझी समुदायलाई कोशी टप्पु वन्यजन्तु आरक्षबाट माछा मार्ने अनुमति पाएपछि विभिन्न समुह बनाई सप्तकोशी नदीले कटान गरिएको भंगालोमा पानी सुकेपछि सामुहिक रुपमा माछा मार्दै माझी समुदाय । यसरी माछा मार्नका लागि हरेक वर्ष कोशीटप्पु वन्यजन्तु आरक्षबाट अनुमति पत्र लिनुपर्ने नियम रही आएको छ । उनीहरुले दैनिक स्थानीय जातिका […]

थोक तरकारी बजार सञ्चालनमा ढिलाइ

विनय राजवंशी, बिराटनगर । प्रधानमन्त्रि केपी शर्मा ओलीले तामझामका साथ उदघाटन गरेको प्रदेश नं १ को पहिलो कृषि बजार अलपत्र परेको छ । मोरङको कटहरी गाउँपालिका १ मा निर्माण गरी उदघाटन गरेको पनि २ महिना भयो तर आजका मिती सम्म सञ्चालनमा आएको छैन् । निर्माण सम्पन्न भैसकेको ६ महिनापछि एकिकृत तरकारी तथा फलफुल थोक बजार […]

स्थानीय जातीसँग पाकिस्तानी भैँसीको क्रस

बिनय राजवंशी, बिराटनगर। स्थानिय जातको भैषिसंग पाकिस्तानी निलिरभी जातको क्रस गराई उन्नतजातका पाढापाढी उत्पादन गर्ने कार्यमा अनुसन्धानकर्ताहरु सफल भएका छन । भैँसीको जातको संरक्षण र अनुसन्धान गर्दै आएको राष्ट्यि भैँसी अनुसन्धान कार्यक्रम तरहराले स्थानिय जातका भैँसीसंग पाकिस्तानको निलिरभी जातको क्रस गराई उन्नत जातको पाढापाढी उत्पादन गर्न सफल भएको हो । पाकिस्तानमा पाइने निलिरभी जातको भैँसीको नेपालका […]

चट्याङ लागेर १ को मृत्यु

विराटनगर । झापाको भद्रपुर नगरपालिका–६ मा गए राती चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे २ बजे सामान्य बर्षा भईरहेको अवस्थामा अचानक चट्याङ खसेर लाग्दा सोही स्थान बस्ने ३२ बर्षीय भीम राजवंशी घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याउने क्रममा बाटोमा नै […]

रजत जयन्ति समारोहमा कार्यक्रमै कार्यक्रम हुने

गोमा खतिवडा, बिराटनगर । स्वर संगम संगितालय विराटनगरले आफ्नो कार्यकालको रजत जयन्ति मनाएको छ । झन्डै तीन दशक लामो शास्त्रिय संगित प्रशिक्षण दिदै आएको संगितालयले आफ्नो रजत जयन्ति मनाउन सफल भएको हो । रजत जयन्तिको समारोह पारेर ललितकला बिश्वबिद्यालय काठमाडौका उपकुलपति रांगिनी उपाध्यायलाई संगितालयले सम्मान गरेको छ । यसै गरी बिराटनगरका बौधिकबर्गहरुको जमात रहेको यस […]

तीन दिनभित्र दोषी पत्ता लगाउने सहमतिमा पथरी आन्दोलन स्थगित

पथरी । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी आन्दोलन फिर्ता लिएको र सडकको अबरोध हटेको उपमेयर यमुना बिष्ट बाँस्तोलाले जानकारी दिईन । घटनामा संलग्न भएको आरोपमा रिनाका […]

स्वयम् सेवक दिवशका अवसरमा बिद्यार्थीहरुलाई सहयोग

अजय कुमार मण्डल, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा स्ंवयम् सेवक दिवशका दिन १५ जना विधार्थीहरुलाई विभिन्न किसिमका खेलसामाग्रीहरु बितरण गरेको छ । आजोजक जिवन विकास समाजले दिवशका अबसर पारेर छात्र तथा छात्राहरुलाई सामाग्रीहरु बितरण गरेको हो । संस्थाका प्रतिनिधि दामोदर रेग्मीले उक्त कार्यक्रमको कार्यक्रमका उदघाटन गरेका थिए भने कार्यक्रम संचालन राजेश साहले गरेका थिए । […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.