इटहरी तर्फ आँउदै गरेको कारले ट्याक्टर र बसमा ठोकिदा तीन जनाको मृत्यु

इटहरी तर्फ आँउदै गरेको कारले ट्याक्टर र बसमा ठोकिदा तीन जनाको मृत्यु

अजय कुमार मण्डल, सुनसरी ।  धरानबाट इटहरी तर्फ आँउदै गरेको बा ४ च ४०७६ नम्बरको कारले सोही दिशाबाट आँउदै गरेको मे १ त ६६९२ नम्बरको ट्याक्टर र इटहरीबाट धरान तर्फ जाँदै गरेको को १ ख ४७६१ वसलाई ठक्कर दिदाँ कारमा सवार तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा कार चालक, ट्याक्टर चालक गम्भिर घाइते भएका छन्, यस्तै ट्याक्टर चालक रामकुमार चौधरी पनि घाइते भएका छन् । दुवैको वीपी कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ज्यान जानेमा इटहरी ५का अनिल श्रेष्ठ, महालक्ष्मी नगरपालिका धनकुटा जनक वुढाथोकी र इटहरी ४ का मदन लिम्वुको घटनास्थलमै ज्यान गएको हो ।
बसमा सवार अन्य चार चना भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.