अपराध, समाचार, समाज
बाबारामदेब र उपेन्द्र महतोको कालो धन चोख्याउने रणनीति, कालो धन नेपाल भित्राउने षडयन्त्र

                                       आचार्य बालकृष्णलाई प्रयोग गरेर कालो धन नेपाल भित्राउने षडयन्त्र                     ईश्वरराज ढकाल काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएन का संस्थापक अध्यक्ष उपेन्द्र महतोको विभिन्न निकायमा भएको खर्बौं […]

यी हुन अस्पताल जहाँ सरकारी आर्थिक सहयोगमा गरिवको उपचार हुन्छ

मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया भएका विपन्न बिरामीलाई सरकारले औषधि उपचारबापत बढीमा एक लाख रुपैयाा आर्थिक सहायता उपलब्ध गराउछ । बिरामीले भने डायलासिस गराएको, प्रत्यारोपणका बेला र त्यसपछि गरी करिब सात लाख बराबरको आर्थिक सहयोग पाउाछन् । तर यो सुविधा लिन नेपालमा उपचार सम्भव भएको अवस्थामा […]

संसारकै आकर्षक झण्डा नेपालको, यस्तो छ इतिहास

विराटनगर । लडाइको मैदानमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइने भएकाले झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे । सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व […]

पत्रकारले निशुल्क स्वास्थ्य सेवा पाउने , आफन्तलाई ३० प्रतिशत छुट

पत्रकारहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको विराटगर स्थित गोल्डेन अस्पतालले पत्रकारका आफन्तलाई ३० प्रतिशत छुट दिने भएको छ। केही दिन अघि आफ्नो बार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवासुबिधा बारे जानकारी दिएको हो। अस्पतालमा पाउने निशुल्क सेवामा ओपीडी सेवा, एक्सरे, अल्ट्रासाउण्ड, बेड चार्ज, इसीजी आदि सेवा निशुल्क […]

भारतीय मिडियामा भाइरल : नेपाल सहित १९ मुलुक मुकेश अम्बानी भन्दा गरिब !

काठमाडौं । आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा छिमेकी मुलुक नेपाल र अफगानिस्थानको कूल जीडीपी कम रहेको विषयलाई भारतीय मिडियाले निकै प्राथमिकता दिएको छ। काठमाडौं । कुनैपनि मुलुकभन्दा एउटा व्यक्तिको सम्पत्ति थोरै रहेको हुन्छ भन्नेकुरा कतिलाई थाहा होला या त कतिलाई थाहा नहुन पनि सक्छ । तर, आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा […]

महाशिवरात्रि धुमधामले मनाइँदै

शिव उत्पत्ति भएको रातबाटै महाशिवरात्रि महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी नेपालभर धुमधामका साथ मनाइँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी […]

गोल्डेन अस्पतालमा पत्रकारलाई नि:शुल्क उपचार

विराटनगर । गोल्डेन अस्पतालले पत्रकारलाई नि:शुल्क उपचार गर्ने भएको छ। मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालले आºनो छैंटौं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो। अस्पतालले मोरङ जिल्लाका सबै पत्रकारहको उपचार निशुल्क गर्ने बताएको हो। अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियार भन्छन् “ शल्यक्रिया गर्दा चिकित्सकलाइ रकम तिर्नुपर्ने हुन्छ। चिकित्सकलाई तिर्नुपर्ने रकम छाडेर हामी पत्रकारहरुको अधिकांश उपचार निशुल्क […]

विराट एक्स्पोको पुर्वतयारीको रुपमा विशाल र्‍याली

विराटनगर। बिराटनगरमा हुने कृषि तथा औद्योगिक प्रदर्शनीेको तयारीका रुपमा भव्य र्‍याली सम्पन्न गरिएको छ। बुधबार शुरु हुने प्रदर्शनीलाई लक्षित गर्दै उद्योग संगठनले र्‍यालीको आयोजना गरी नगर परिक्रमा गरेको हो। विराटनगर ३ स्थित शंकरपुर मार्गबाट शुरु भएको र्‍याली बरगाछी, कञ्चनबारी, राजबंशी चौक, पुष्पलाल चौक, पोखरीया हुँदै पुन: सोही स्थानमा पुगी सम्पन भएको थियो। र्‍यालीमा कृषिमा प्रयोग […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.