विराटनगरको ढाटमा सडकमा लागेको हटिया (फोटो फिचर)
डम्बर कुमार न्यौपाने विराटनगर । विराटनगरका विभिन्न ठाउँमा सडकमा हटिया लाग्ने गरेका छन् । जसका कारण सवारी साधन आवतजावतमा समस्या हुनेगरेको छ । विराटनगर महानगरपालिकाले सडकमा लाग्ने हटिया व्यवस्थापन गर्ने भनेको लामो समय भैसकेको छ । तर कार्यान्वयन भने हुन सकेको छैन् । विराटनगरका अन्य स्थानमा जस्तै ढाटमा पनि सडकमा हटिया लाग्ने गरेको छ ।
Read More