सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सँगको अन्र्तवार्ता

सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सँगको अन्र्तवार्ता

अजय कुमार मण्डल2
सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष चन्देश्वर मेहता ले बताए । म राजनिती मा आएका २ वर्ष जति वित्न लागेको छ ।
मेहता ले भने म राजनिती मा आएर जनता का सेवा गर्न मोका पाएको मा मलाई धेरै नै खुशी महशुश भइरहेको छ ।
म वडा अध्यक्ष मा जितेर आएपछि २ वर्षको अवधीमा देवानगंज गाउँपालिका का ७ वटा वडा मध्यै यस ४ नं. वडामा धेरै विकास का कार्यहरु गरेका छौँ । खास गरी विपन्न वर्ग लाई आवास र जग्गा को व्यवस्था गरी पक्की पुल, मन्दिर, शिक्षा, वाटो घाटो, निर्मान कार्य को साथै आर्यघाट तथा कालोपत्रे निमार्ण कार्यको लागी विभिन्न संघ संस्था प्रदेश र केन्द्र सँग पटक पटक आग्रह गरी रहेको छु ।
यो देवानगंज गाउँपालिका वडा नं. ४ अन्तराष्ट्रिय सिमा सँग जोडिएको सिमा सँग खुल्ला वार्ड भएको ले भारत वाट चोर डाका हरु अचानक कृष्कहरुको गाई, भैँसी अन्य चोपाया वस्तुहरु डाका गरेर लैजान्छ सो कुरा । यो चौरी डाका नियन्त्रन को लागी जिल्ला प्रहरी कार्यलय, जिल्ला प्रशासन कार्यलय, भारतिय राजदुतावास तथा भारत को एस.एस.बि र थाना सँग समन्वय गरि सि.एम.सि मार्फत र स्थानिय शान्ति समिती दुवै पटक पटक चोरी नियन्त्रण गर्ने कदम चलाई रहेको छ ।
अरु वर्ष भन्दा यो वर्ष टण् ५ चोरी डाकाहुने भएको छ । र म जनता लाई विकास का पूवार्धार हरु वारेमा पटक पटक सम्बोधन गरी विकास कार्य गर्ने मेरो मुख्य उदेश्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.