मोबाइलमा पप्जी खेल खेल्न रोक, केटाकेटीमा तनाब

मोबाइलमा पप्जी खेल खेल्न रोक, केटाकेटीमा तनाब

अजय क’मार मण्डल
बिराटनगर . नेपाल द“रसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ . पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उज’री परेका थिए .
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अन’सार प्रहरीको केन्द्रीय अन’सन्धान ब्य’रोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकह?लाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ .
पब्जी मोबाइल तथा कम्य’टरमा अनलाइनमा खेलिने गेम हो . धेरै य’वालाई यसको लत लागेको भन्दै आलोचना ह’ने गरेको छ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.