अर्थ वाणिज्य, पत्रपत्रिका, ब्रेकिङ्ग न्यूज, समाचार
तीन महिनामा विकास खर्च ६ प्रतिशत मात्र

बिराटनगर । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा विकास बजेट खर्च अत्यन्तै न्यून रहेको पाइएको छ । यस अवधिमा महिनाको २ प्रतिशतको हाराहारीमा मात्रै पुँजीगत खर्च भएको सरकारी तथ्यांकमा उल्लेख छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो तीन महिनामा पुँजीगत बजेटतर्फ जम्मा १७ अर्ब ३९ करोड रुपैयाँ खर्च भयो । यो रकम कुल […]

बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण अनिश्चित

बिराटनगर । वातावरण संरक्षण तथा पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई कम गर्ने उद्देश्यसहित उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि सुरु गरिए पनि ती बस चार्ज गर्ने ‘चार्जिङ स्टेसन’ निर्माण भने अनिश्चित देखिएको छ । गोरखापत्र दैनिकमा प्रकाशित समाचारअनुसार नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्क परिसरमा एउटा चार्जिङ स्टेसन निर्माण गरेको छ तर त्यो प्राधिकरणको प्रयोजनका लागि मात्रै हो […]

विभागले उपभोक्ता ठग्ने पट्रोल पम्पमाथि गर्यो कारवाही

बिराटनगर । उपभोक्ता ठग्ने पट्रोल पम्पमाथि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ । बुधबार विभागको नेत्तृत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको प्रतिनिधि सम्मिलित अनुगमन टोलीले अनुगमणको क्रममा कागेश्वरी मनहरा– ९ को भद्रकाली आयल स्टोर्सलाई कारवाही गरेको हो । उक्त आयल स्टोर्सले पेट्रोलियम पदार्थ विक्री गर्दा पेट्रोल नोजलबाट मापदण्ड भन्दा कम […]

दाहाल मुख्यमन्त्रीकै अगाडि यसरी जंगिए

बिराटनगर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दुर्घटना निम्त्याउने काम नगर्न चेतावनी दिएका छन् । बाटोमा ‘ओभरटेक’ गर्न खोजिए कसैका लागि हितगर नहुने बताउँदै दाहालले सस्तो लोकप्रियताका लागि प्रदेश–२ लाई नमुना बनाउनतर्फ नलाग्न चेतावनी दिएका हुन् । प्रदेश २ को सदनबाट हालै पारित गरिएको प्रदेश प्रहरी ऐनका विषयमा […]

बन्धक बनाइएका २८ नेपाली महिलाको उद्धार

बिराटनगर । आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्‍याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरूको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो । घरेलु कामदारमा पठाउने भन्दै उनीहरूलाई एजेन्टले दिल्ली पुर्‍याएर बन्धक बनाएको पीडित महिलालाई उद्धृत गर्दै स्थानीय प्रहरीले […]

तिहारसम्म इन्धनको मूल्य नबढ्ने

बिराटनगर । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो । संसद्को उद्योग बाणिज्य तथा श्रम समितिले समेत निगमलाई चाडपर्वमा इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो । सोही अनुसार तिहारसम्म मूल्यवृद्धि नगर्ने निगमको भनाइ छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले […]

कांग्रेस नेता बस्नेतले भने : ‘जोकर शैलीमा सरकार चल्न सक्दैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता बस्नेतले वर्तमान सरकार दुई तिहाई दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाइरहेको आरोप लगाए । […]

१ नं. प्रदेश स्तरीय समाजिक परिचालकहरुको १७ सदस्य कमिटी गठन

विराटनगर । सामााजिक परिचालकहरुको राष्टिय स्तरको टे्रड युनियन नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेस नम्बर १ को सम्मेलनले कुसल राउतको अध्यक्षतामा १७ सदस्य प्रदेश कार्यसमिती गठन गरेको छ । विराटनगरमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा कमला वि.क.,सचिवमा तारामाया गुरुगं, कोषाध्यक्षमा मेनुका घिमीरे रहेका छन । त्यस्तै गरि सदस्यहरुमा उमेश कार्की, विमला पोखरेल, मनमाया भटटराई, रुपा श्रेष्ठ,मन्जु थापा,पुर्ण […]

लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे नेतृत्व विकास तालिम

बिराटनगर ।  विरटनगर लाइन्स क्लब अफ ग्लोबल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । लाइन्स क्लब अफ ग्लोबलको आयोजनामा कामी एकता समाज र नेपाल मुस्लीम यूथ कमिटिको सहकार्यमा एसइइ देखि ब्याचलर लेभलका विद्यार्थीहरुलाई लक्षित गरि एक दिवसीय नेतृत्व विकास तालिम सम्पन्न भएको हो । तालिममा १०३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो […]

सूचना अधिकार क्षेत्रमा कार्यरत अभियन्ता तथा सञ्चारकर्मीलाई पुरस्कार प्रदान

सूचना अधिकारको क्षेत्रमा पुरयाउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले ती पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कृत व्यक्ति तारानाथ दाहालले सूचनाको हकसम्बन्धी ऐन ल्याउन, आयोग बनाउन तथा यसलाई प्रचलनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । उहाले ठूला करदाताको भ्याट छलीसम्बन्धी सूचना खुलाउन सरकारलाई बाध्य पार्नुभएको लगायतका अभियानको नेतृत्व गर्नुभएको थियो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.