खेलकुद, पत्रपत्रिका, प्रविधि, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाज
अरनिको सेकेण्डरी(मालबिका) स्कुल बिराटनगर–३ मा खेलकुद सप्ताह सम्पन्न

बिराटनगर । अरनिको सेकेण्डरी(मालबिका) स्कुल बिराटनगर–३ ले अन्तर बिद्यालय खेलकुद सप्ताह स्र्पोट मिटस् –२०७४ सम्पन्न गरेको छ । गत बर्ष झै यस बर्ष सबै खेलुन कोही नछुटुन् नाराका साथ स्र्पोट मिट्स सप्ताह कार्यक्रम गत १२ गते देखि शुरु भएको स्र्पोटस्मा बिद्यार्थीहरुको उल्लेखिनीय सहभागिता रहेको छ । अन्तर बिद्यालय स्तरीय भएको सो कार्याक्रममा फुटबल, भलिबल, थ्रो […]

‘एक नम्बर प्रदेशको राजधानी विराटनगर हुन्छ’–महेश आचार्य, उम्मेदवार, मोरङ क्षेत्र नम्बर ४, नेपाली कांग्रेस

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिएसागै दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । खासगरी आसन्न निर्वाचनमा नेपाली कांग्रेस र वामगठबन्धबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रमा पनि चुनावी प्रचारलाई तीव्र बनाएका छन् दलहरूले । नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री महेश आचार्य यतिबेला मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका […]

टंकीसिनुवारीलाई विराटनगरमा गाभिन नदिने शेखर कोइराला हुन् : लालबाबु पण्डित

नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले साविक मोरङको टंकीसिनुवारी गाविसलाई विराटनगर महानगरमा गाभिन नदिन कांग्रेस नेता शेखर कोइरालाको हात रहेको आरोप लगाएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर मोरङले मंगलबारदेखि सुरु गरेको ‘पत्रकारसँग उम्मेदवार छलफल’ कार्यक्रममा बोल्दै नेता पण्डितले यस्तो आरोप लगाएका हुन् । सो क्षेत्रबाट कांग्रेस उम्मेदवार डा. शेखर कोइरालासँग प्रतिनिधिसभा सदस्यका लागि […]

३ हजार म्यादी प्रहरीको लिखित रिजल्ट भोली हुने

मोरङ । आज हुने भनिएको म्यादी प्रहरीको लिखितको रिजल्ट भोली हुने भएको छ । रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट आज ३ बजे हुने भनिए पनि भोलीका लागि सुचना टांस गरी सुचना प्रदान गरिएको छ । यो सुचनाले समयमा नै कसैले कति खेर आउनु पर्छ वा कति खेर रिजल्ट आउछ भनेर […]

प्रदेश प्रमुखको भत्ता एक लाखभन्दा बढी

प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक व्यवस्थापिका संसद्ले पारित गरेको छ ।  प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ । प्रदेश प्रमुखको मासिक पारिश्रमिक संसद्बाट पारित विधेयक अनुसार ६४ हजार रुपियाँ हुनेछ ।  यस्तै, पोशाक सुविधा वार्षिक १८ हजार रुपियाँ तथा अतिथि सत्कार खर्च ४० […]

निर्वाचन आयोगले वैदेशिक सहायता नलिने र अबको निर्बाचनमा कुन समुदायको कति समानुपातिक प्रतिशत होला ? हेरौ तथ्याङ सहितको बिश्लेषणात्मक बिवरण ।

अविजाल विष्ट बिराटनगर । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वैदेशिक सहायता नलिने भएको छ । विगतका निर्वाचनमा आयोगले विभिन्न दातृनिकाय, आइ.एन.जि.ओ. तथा छिमेकी मुलुकबाट सहायता सामग्री लिदै आएको थियो । आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले सरकारले पर्याप्त बजेट उपलब्ध गराउने भएकाले यसपटक वैदेशिक सहायता नलिने निर्णय भएको जानकारी दिए । आयोगले हालै सम्पन्न […]

बाम एकता बिश्लेषण, सुर्य नै चुनाब चिन्ह

बिराटनगर । अबिजाल बिष्ट । ६७ बर्ष पछि नेपालमा बाम एकताको प्रयास शुरु भएको छ । हुन त अझै थुप्रै खुडकिला बाकी नै छन् । पशुपति नाथको कृपाले केही भएन भने नेपालमा अब दुई शक्ति मात्र देखा पर्ने छन् । यो राज्यको लागि त फाइदा नै हुनेछ तर इतिहासले यो कुरा साबित गरेको छ की […]

चर्चा मदन प्रसाद संग्रौलाको

विराटनगर, अस्मिता बराल । चुनावी सरगर्मी बढेको वेला विभिन्न पार्टी र पार्टीका अग्रज नेताहरु आफू चुनावी मैदानमा उत्रन थालेका छन । आगामी मंसीर २१ गते सम्पन्न हुन गई रहेको प्रदेश सभाको निर्वाचनमा विभिन्न पार्टीबाट आ-आफ्नो उम्मेदवारी घोषणा गर्न थालिसकेका छन् । यसै सन्दर्भमा नेपाली काँग्रेसबाट राजनीति गर्दै आउनु भएका मदन प्रसाद संग्रौला पनि मोरङ्ग क्षेत्र […]

दशै तिहारमा लिंगे पिङ सरर–रातो टीका एल्बम सार्बजनिक

धु्ब कट्वाल काठमाडौ । दशै तिहारमा लिंगे पिङ सरर गरेर यो बर्षको दशै तिहार अति नै राम्रो हुने भएको छ । गीतकार विश्वराज राजबंशीको शब्दमा गायकार कृष्ण भट्टराईको स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यति खेर चर्चाको शिखरमा पुगेको छ । सबै दर्शक/श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जाने बिच सबैको […]

पूर्वाञ्चल विश्वविद्यालयको परीषा अब समयमा हुने र रिजल्ट पनि समयमा नै निस्कने कुरामा अभिभावक ढुक्क भए हुन्छ त्यसका लागि परिक्षा क्यालेन्डर नै तयार भैसकेको छ । बिश्वबिद्यालयमा उदाहरणीय काम गरेर देखाउने मेरो मैका परिक्षा पनि हो – प्रा.डा. सूर्य सङ्ग्रौला (परिक्षा नियन्त्रक)

पूर्वाञ्चल बिकास क्षेत्र (हाल प्रदेश नं. १) ताप्लेजुङ जिल्लाको निगुरादिन, मालबा“से भन्ने ठाउ“मा पिता कृष्णप्रसाद सङ्गौला र माता स्व. लक्ष्मीमाया सङ्ग्रौलाका साहिंला सुपुत्रका रुपमा वि.सं. २०१३ सालमा जन्मिएका प्रा.डा. सूर्य सङ्ग्रौलाले प्राज्ञिक क्षेत्रमा धेरै ज्ञान हासिल गरिसक्नु भएको छ । उहांले प्राध्यापन पेश संगसगै त्रिभुवन बिश्वबिद्यालयका पूर्व सह–परीक्षा नियन्त्रक भएका काम गरि सक्नु भएको छ […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.