विभागले उपभोक्ता ठग्ने पट्रोल पम्पमाथि गर्यो कारवाही

विभागले उपभोक्ता ठग्ने पट्रोल पम्पमाथि गर्यो कारवाही

बिराटनगर । उपभोक्ता ठग्ने पट्रोल पम्पमाथि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ ।

बुधबार विभागको नेत्तृत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको प्रतिनिधि सम्मिलित अनुगमन टोलीले अनुगमणको क्रममा कागेश्वरी मनहरा– ९ को भद्रकाली आयल स्टोर्सलाई कारवाही गरेको हो । उक्त आयल स्टोर्सले पेट्रोलियम पदार्थ विक्री गर्दा पेट्रोल नोजलबाट मापदण्ड भन्दा कम परिणाममा बिक्री गरेको पाईएपछि विभागले कारवाही स्वरुप २ लाख जरिवाना गरेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.