राजनीति, समाचार, समाज
एमाले कटहरी वडा नम्बर १ को अध्यक्षमा पुस्कर पोख्रेल चयन

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा १ को एमाले अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले पुस्कर पोख्रेलको अध्यक्षयतामा ३१ सदस्य कमिटी निर्माण गरेको छ । अधिवेशनको खुलासत्रमा प्रमुख अथिति प्रदेश कमिटीका नेता महेश भट्टराइले एमालेको ग्रासरुट अभियानको महत्वसम्बन्धमा प्रकाश पार्नु भयो । उहाँले ग्राटरुट अभियानले कार्यकर्ता, नेता र जनतामा उत्साह थपिएको जनाउनु भयो । कार्यक्रममा […]

आईओसीले पेट्रोल-डिजलको मूल्य घटाएर पठायो, नेपालमा घटाउने सुरसारै छैन

भारतीय आयाल निगमबाट पेट्रोल र डिजलको मूल्य फेरि घटेर आयो आयाल निगमको भने घटाउने सुरसारै छैन न्यूज नेपाल काठमाडौं । भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजलको मूल्य घटेर आएको छ । पेट्रोल लिटरमा एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको जनाइएको छ । […]

पाँचथरमा एमालेको मिसन ग्रासरुट: जिल्लास्तरीय मध्यावधि समीक्षा सम्पन्न

पाँचथर । देशैभर एमालेले यतिबेला मिसन ग्रासरुट अभियान सन्चालन गरिरहेको छ । यसैक्रममा यसैक्रममा मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लास्तरीय मध्यावधि समीक्षा बैठक पाँचथरमा पनि सम्पन्न भएको छ । एमाले पाँचथर जिल्ला कमिटी अध्यक्ष  राजकुमार भण्डारीको अध्यक्ष्यतामा बैठक बसेको थियो । समीक्षा बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीले ग्रासरुट अभियानका सम्बन्धमा प्रकाश पार्नु […]

ग्रामथान पालिका ६ को एमाले वडाध्यक्षमा सुर्य विष्ट चयन

मोरङ। देशैभर एमालेले यतिबेला मिसन ग्रासरुट अभियान सन्चालन गरिरहेको छ । ग्रासरुटअन्तर्गत एमाले मोरङको ग्रामथान गाउँ पालिका वडा न ६ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सुर्य बिष्ट निर्वाचित हुनु भएको छ । यसैगरी उपाध्यक्षमा साबित्रा निरौला, सचिवमा मोहन माझी, उपसचिवमा मनोज माझी र उपसचिवमा रिता खनाल निर्वाचित हुनु भएको छ । मिसन ग्रासरुट […]

एमाले मोरङ-काठमाडौं सम्पर्क मञ्च मिसन ग्रासरुटअन्तर्गत पालिकास्तरीय पुनर्गठन र प्रशिक्षण सम्पन्न

काठमाडौं । नेकपा (एमाले) मोरङ–काठमाडौं सम्पर्क मञ्च मिसन ग्रासरुट अन्तर्गत पालिकास्तरीय मन्च पुनर्गठन तथा बृहत् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय नेतादेखि अगुवा कार्यकर्ताको सहभागितामा शनिबार काठमाडौंको एम्बिसन एकेडेमी बानेश्वरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले एमालेको मिसन ग्रासरुट अभियानको समबन्धमा प्रकाश पार्नुभयो । […]

प्रधानमन्त्री दाहालले मिटरब्याजी पीडितको समस्या समाधान गर्लान् त ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मिटरब्याजी पीडितको समस्या समाधान गर्न केन्द्रित हुन थालेका छन् । यसैक्रममा उनले आज उनीहरुसँग छलफल गर्ने भएका छन् । उनीहरुलाई छलफल गर्दै आश्वासन मात्रै दिने हो भने त्यसले खासै अर्थ राख्दैन । काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याजी पीडितसँग प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ […]

कोशी प्रदेशसहित देशका केही भागमा हल्का वर्षा र हिमपात

विराटनगर । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। पश्चिमी जलवायुको प्रभावले पश्चिमी जलवायुको प्रभावले लुम्बिनी र सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशको केही पहाडी तथा उच्च पहाडी क्षेत्र र तराईका केही भागमा पनि हल्का वर्षा हुने छ । […]

सुराकीको नाममा गृहमन्त्रीले गर्ने अनावश्यक खर्चको खारेजी होला त ?

काठमाडौं। मुलुकका विभिन्न मन्न्त्रालयहरुले विभिन्न बहानामा अनावश्यक खर्च गर्दै आएका छन् । देशको सुरक्षा गर्ने प्रमुख निकाय गृहमन्त्रालयमा पनि सुरक्षाका नाममा अनावश्यक खर्च हुने गरेको छ । अनावश्यक खर्चमा सुराकीका नाममा हुने खर्च पनि एक हो । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा हुने खर्च खारेज गर्ने प्रक्रिया अघि बढाउनु भएको छ । उपप्रधानमन्त्री […]

बढ्दै कोरोना: २४ घण्टामा नेपालमा १४२ जना संक्रमित

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा १४२ जनामा कोभिड–१९ -कोरोनाभाइरस_ संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १४२ जना संक्रमित पाइएको हो । मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३८१ र एन्टीजेन विधिबाट ६९८ जनाको परीक्षण गरिएकोमा १४२ जनामा संक्रमण पाइएको हो । तीमध्ये आरटी पीसीआर विधिबाट […]

न्यूरो हस्पिटलले निकाल्यो छारे रोगसम्बन्धी सचेतना र्‍याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारे रोग दिवसको अवसरमा सचेतनामुलक र्‍याली निकालेको छ । न्यूरो हस्पिटलदेखि सुरू भएको र्‍यालीले विराटनगर महानगरपालिका क्षेत्र परिक्रमा गरेको थियो । र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी,विद्यार्थीहरूको सहभागिता रहेको थियो । ‘छारे रोग बारे घर– घर, टोल टोलमा कुरा गरौं, छारे रोग सरुवा रोग होइन्, समयमै उपचार गरे […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.