पाँचथरमा एमालेको मिसन ग्रासरुट: जिल्लास्तरीय मध्यावधि समीक्षा सम्पन्न

पाँचथरमा एमालेको मिसन ग्रासरुट: जिल्लास्तरीय मध्यावधि समीक्षा सम्पन्न

पाँचथर । देशैभर एमालेले यतिबेला मिसन ग्रासरुट अभियान सन्चालन गरिरहेको छ । यसैक्रममा यसैक्रममा मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लास्तरीय मध्यावधि समीक्षा बैठक पाँचथरमा पनि सम्पन्न भएको छ ।

एमाले पाँचथर जिल्ला कमिटी अध्यक्ष  राजकुमार भण्डारीको अध्यक्ष्यतामा बैठक बसेको थियो । समीक्षा बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटी सचिव टोपबहादुर रायमाझीले ग्रासरुट अभियानका सम्बन्धमा प्रकाश पार्नु भयो । उहाँले यस अभियानले एमालेका नेता, कार्यकर्ता र जनताबीच पनि सम्बन्ध स्थापित हुने जनाउनु भयो । ।

पार्टी स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतमले पूर्वमा मिसन ग्रासरुट प्रभावकारी भएको जनाउनु भयो । यही चैत १७ गते शुक्रबार भएको कार्यक्रममा पार्टीका अन्य केन्द्रीय तहका नेताहरु, कोशी प्रदेश कमिटीका अध्यक्ष तुलशी न्योपानेलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.