समाचार, समाज, स्वास्थ्य
न्यूरो हस्पिटलले निकाल्यो छारे रोगसम्बन्धी सचेतना र्‍याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारे रोग दिवसको अवसरमा सचेतनामुलक र्‍याली निकालेको छ । न्यूरो हस्पिटलदेखि सुरू भएको र्‍यालीले विराटनगर महानगरपालिका क्षेत्र परिक्रमा गरेको थियो । र्‍यालीमा चिकित्सक, स्वास्थ्यकर्मी र हस्पिटलमा कार्यरत कर्मचारी,विद्यार्थीहरूको सहभागिता रहेको थियो । ‘छारे रोग बारे घर– घर, टोल टोलमा कुरा गरौं, छारे रोग सरुवा रोग होइन्, समयमै उपचार गरे […]

स्कुले जीवनको अन्तिम परीक्षा एसईई आजदेखि

काठमाडौं । एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आज (शुक्रबार) देखि सुरु हुँदै छ । यस वर्षको एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ । परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ […]

केही पहाडी क्षेत्रमा वर्षा र हिमाली भागमा हिमपात हुने

काठमाडौं । देशमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको […]

न्याय सम्पादन गर्दा पूर्वाग्रह नराखौं : कामु प्रधानन्यायाधीश कार्की

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिहरूको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताउनु भएको छ । काठमाडौं महानगरको कार्यक्रममा बिहीबार बोल्दै उहाँले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताउनु भयो । कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसाबबाट गरिए […]

बाँकी क्याम्पसको स्ववियु निर्वाचन छिटो गर्न अनेरास्ववियुको माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन बाँकी क्याम्पसहरूमा यथाशीघ्र निर्वाचन गराउन माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी आवश्यक सुरक्षा प्रबन्ध सहित निर्वाचन हुन बाँकी क्याम्पसमा निर्वाचन सम्पन्न गराउन माग गर्नुभएको हो । अनेरास्ववियुले निर्वाचन बिथोल्ने र प्राध्यापकहरूमाथि कुटपिट र दुर्व्यवहार […]

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने ओलीका चार सूत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चार सूत्रमाथि जोड दिएका छन् । उनले आफूले दिएका चार सूत्र अपनाइए संक्रमणकालीन न्यायको टुंगो लाग्ने जनाए । काठमाडौँमा बिहीबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चार सूत्रका आधारमा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका हुन् । ‘अन्तर्राष्ट्रिय रूपमा विश्व समुदायलाई मान्य हुने एउटा । […]

सरकारले मिटरब्याजी पीडितको चित्तै बुझाउन सकेन,फेरि साँझ वार्ता हुँदै

काठमाडौं। सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच भएको आजको पहिलो वार्ता निष्कर्षहीन भएको छ । पहिलो चरणको वार्तामा पीडित पक्षले माग मात्रै प्रस्तुत भएको छ । गृहमन्त्रालयमा भएको छलफलमा पीडितका तर्फबाट लिखित मागहरु राखिएको बुझिएको छ । सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले पीडितहरुले आफ्ना माग राखेको र पुनः ६ बजे बस्नेगरी दिउँसोको […]

विराट गोल्डकप: उपाधिका लागि आज विराटनगर सिटी र लुका भिड्दै

विराटनगर । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित सहिद रंगशालामा फाइनल खेल साँझ ६:४५ बजे सुरु हुने छ । लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा […]

ताप्लेजुङमा एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङ जिल्लास्तरीय एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको छ । एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको हो । एमालेका कोशी प्रदेश इन्चार्ज राजेन्द्र गौतम, कोशी प्रदेशका अध्यक्ष तुलसी न्यौपानेलगायतले प्रशिक्षण दिएका थिए । एमाले अबका दिन कसरी अगाडि बढ्ने, वर्तमान राजनीतिक घटना क्रममा एमालेका अगुवा कार्यकर्ताले खेल्नुपर्ने भूमिकालगायतको विषयमा […]

सबैलाई मन्त्रीकै लोभ,जसोतसो आज मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तारको तयारी गर्नु भएको छ । १० दलीय सत्ता गठबन्धनमा मन्त्रालयको सङ्ख्यामा सहमति जुटेपछि मन्त्रिपरिषद् विस्तारको कार्यक्रम राखिएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो (बुधवार) बसेको बैठकले मन्त्रालय संख्याबारे सैद्धान्तिक सहमति जुटाएको थियो । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको सञ्चारकर्मीलाई […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.