ग्रामथान पालिका ६ को एमाले वडाध्यक्षमा सुर्य विष्ट चयन

ग्रामथान पालिका ६ को एमाले वडाध्यक्षमा सुर्य विष्ट चयन

मोरङ। देशैभर एमालेले यतिबेला मिसन ग्रासरुट अभियान सन्चालन गरिरहेको छ । ग्रासरुटअन्तर्गत एमाले मोरङको ग्रामथान गाउँ पालिका वडा न ६ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा सुर्य बिष्ट निर्वाचित हुनु भएको छ । यसैगरी उपाध्यक्षमा साबित्रा निरौला, सचिवमा मोहन माझी, उपसचिवमा मनोज माझी र उपसचिवमा रिता खनाल निर्वाचित हुनु भएको छ ।

मिसन ग्रासरुट अभियानअन्तर्गत ग्रामथानमा पनि कमिटी पुनगर्ठन गरिएको हो । पुनर्गठनसँगै मिसन ग्रासरुटको सम्बन्धमा माथिल्लो तहका नेताहरुले प्रशिक्षण दिएका थिए । यस अभियानले एमालेका नेता, कार्यकर्ता र जनताबीच पनि सम्बनध स्थापित हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.