कोशी प्रदेशसहित देशका केही भागमा हल्का वर्षा र हिमपात

कोशी प्रदेशसहित देशका केही भागमा हल्का वर्षा र हिमपात

विराटनगर । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। पश्चिमी जलवायुको प्रभावले पश्चिमी जलवायुको प्रभावले लुम्बिनी र सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशको केही पहाडी तथा उच्च पहाडी क्षेत्र र तराईका केही भागमा पनि हल्का वर्षा हुने छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यो क्रम आइतबार पनि जारी रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.