एमाले कटहरी वडा नम्बर १ को अध्यक्षमा पुस्कर पोख्रेल चयन

एमाले कटहरी वडा नम्बर १ को अध्यक्षमा पुस्कर पोख्रेल चयन

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा १ को एमाले अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले पुस्कर पोख्रेलको अध्यक्षयतामा ३१ सदस्य कमिटी निर्माण गरेको छ । अधिवेशनको खुलासत्रमा प्रमुख अथिति प्रदेश कमिटीका नेता महेश भट्टराइले एमालेको ग्रासरुट अभियानको महत्वसम्बन्धमा प्रकाश पार्नु भयो ।

उहाँले ग्राटरुट अभियानले कार्यकर्ता, नेता र जनतामा उत्साह थपिएको जनाउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि बिमला घिमिरे,अतिथि एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, जिल्ला नेता नरेन्द्र बस्नेत, सुभाष सरदारलगायतको उपस्थिति रहेको थियो ।

मिसन ग्रासरुट अभियानअन्तर्गत कटहरी वडा नम्बर १ कमिटी पुनर्गठन गरिएको हो । पुनर्गठनसँगै मिसन ग्रासरुटको सम्बन्धमा माथिल्लो तहका नेताहरुले प्रशिक्षण दिएका थिए । यस अभियानले एमालेका नेता, कार्यकर्ता र जनताबीच पनि सम्बन्ध स्थापित हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.