फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, राजनीति, समाचार
रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा चलाउनुपर्ने मागसहितको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । लामिछानेमाथि मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दायर भएको हो । रिटमा राहदानी दुरुपयोगमा लामिछानेविरुद्ध मुद्दा चलाइनुपर्ने माग गरिएको छ । आइतबार युवराज पौडेल सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए […]

एमाले भोजपुरले सुरु गर्यो डिजिटल अभियान

भोजपुर । नेकपा एमालेले भोजपुरमा ‘डिजिटल सदस्यता’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत जिल्लाका ९ वटै पालिकाका ३ देखि ५ जनालाई तालिम प्रदान गरिएको छ । नयाँ सदस्यता वितरण, नवीकरण र अद्यावधिक गर्न यही चैत २५, २६ र २७ गते वडास्तरमा शिविर चलाइने एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले सञ्चारमाध्यमलाई जानकारी दिनु भयो । तालिमप्राप्त पालिकाका […]

आजको मौसम : कोशी प्रदेशका केही ठाउँमा सामान्य वर्षा हुने

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी क्षेत्रका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघ गर्जन र […]

बैशाख १० उपचुनावका लागि आज मनोनयन दर्ता गरिँदै

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने […]

विराटनगर महानगरपालिकाको ‘नो पार्किङ’ नियमविरुद्ध व्यवसायी सडक संघर्षमा

विराटनगर । विराटनगर महानगरपालिकाले लागु गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायी आक्रोशित भएका छन् । उनीहरु महानगरपालिकाले लागु गरेको ‘नो पार्किङ’विरुद्ध सडक संघर्षमा नैं उत्रिएका छन् । तर व्यवसायीको सडक संघर्षबाट डराएर महानगरपालिकाको कार्यालय पछाडी नफर्किने मेयर नागेश कोइरालाले स्पष्ट पार्नु भएको छ । व्यवसायीले शुक्रबारदेखि विराटनगर महानगरपालिका क्षेत्रको सडकमा एक साइड सवारीसाधनको पार्किङ गर्न थालेका […]

बैशाख १० उपनिर्वाचन : भोलि मनोनयन दर्ता गरिने

काठमाडौं । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि भोलि (यही चैत २० गते) सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् । गत मङ्सिर ४ गतेको […]

बारा २ को उपचुनावमा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख १० गते हुने निर्वाचनमा बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसले चितवन २ […]

कोशी प्रदेशका केही भागमा आज पनि हल्का तथा क्षणिक वर्षा

काठमाडौं । देशमा हाल पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस प्रदेशका बाँकी ठाउँमा मौसम सामान्यतः सफा रहने छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र […]

सरकारले मिटरब्याज पीडितसँग भएको सहमतिको कार्यान्वयन गर्ला त ?

काठमाडौं । सरकारसँग पाँचबुँदे सहमति भएसँगै मिटरब्याजपीडिहरूले आन्दोलनका कार्यक्रममा फिर्ता लिएका छन् । सरकारले उनीहरुलाई आश्वासन कागजमा मात्रै दिएको हो वा साँच्चै नै व्यवहारमा पनि उत्रिने हो त्यो भने पर्खनुपर्ने विश्लेषकहरुले जनाएका छन् । सरकारसँग ५ बुँदे सहमति भएपछि मिटरब्याज पीडितहरूले आन्दोलन स्थगित गरेका हुन् । यो सहमतिमा भने पीडितहरुले पूर्णरुपमा भरोसा गरेका छन् । […]

एमाले कटहरी वडा नम्बर १ को अध्यक्षमा पुस्कर पोख्रेल चयन

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा १ को एमाले अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले पुस्कर पोख्रेलको अध्यक्षयतामा ३१ सदस्य कमिटी निर्माण गरेको छ । अधिवेशनको खुलासत्रमा प्रमुख अथिति प्रदेश कमिटीका नेता महेश भट्टराइले एमालेको ग्रासरुट अभियानको महत्वसम्बन्धमा प्रकाश पार्नु भयो । उहाँले ग्राटरुट अभियानले कार्यकर्ता, नेता र जनतामा उत्साह थपिएको जनाउनु भयो । कार्यक्रममा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.