प्रवास, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, स्वास्थ्य
रोटरी क्लब–डाउन टाउनले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

पबित्रा ढकाल, बिराटनगर । बिराटनर अस्पताल बिराटनगर(बिराट नर्सिगं होम) र रोटरी क्लबको सयुक्त आयोजनामा महानगरपालिका नजिकै रहेको कटहरी गाउँपालिका वडा नं १ खोरीया टोलमा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । २ हजार भन्दा बढीले सेवा लिएको सो स्वास्थ्य शिबिरमा निःशुल्क औषधी बितरण समेत गरेको छ । स्वास्थ्य सामुदायिक सेवा अन्तर्गत अस्पतालले वडा भित्र रहेका […]

प्राज्ञिक विद्यार्थी परषिद्को रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर, २४ मंसिर । प्राज्ञिक विद्यार्थी परषिद् नेपाललको रजत जयन्ती वर्ष स्वागतार्थ बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रजत जयन्ती वर्षको अवसरमा देशका पच्चिस स्थानमा एकैसाथ रक्तदान कार्यक्रम भएको हो । सो अवसरमा विराटनगर महानगर इकाइले पनि रक्तदान कार्यक्रम गरेको छ । देशभर देखिएको रगत अवाभलाई परिपुर्ति गर्ने उद्देश्यले गरिएको कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, […]

बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पहिलो सफल हिप ज्वाइन्ट प्रत्यारोपण

पबित्रा ढकाल, बिराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल हिप ज्वाइन्ट प्रत्यारोपण हाडजोर्नी रोग बिशेषज्ञ डा.अजय महतोद्धारा गरिएको छ । निकै जटिल मानिने यो सर्जरी नेपालको पूर्वाञ्चलमा त्यति विकसित नभएकोले धेरै जसो बिरामी भारत लगायत अन्य देशहरुमा जान बाध्य हुन्छन् । तर यही सुबिधा अब बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा शुरु गरिएको छ । हिप […]

समाजसेवी गोयलद्धारा निःशुल्क सामान बितरण

पबित्रा ढकाल, बिराटनगर । समाजसेवी एवम् उद्योगपति दीनबन्धु गोयलले झापा जिल्लाको नेत्रहिन संघका पदाधिकारीहरु मार्फत जीवन उपयोगी सामानहरु निःशुल्क बितरण गरेका छन् । उद्योगपति गोयलले २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र ह्विल चियर वितरण गरेका हुन । भद्रपुरको गिरि चोकमा आयोजित एक भब्य कार्यक्रममा समाजसेवी गोयलले २० थान कम्बल र २ […]

मुद्धामा न्युनिकरण संख्या

बिराटनगर । उच्च अदालत बिराटनगरले गएको आर्थिक बर्षमा २ हजार ४ सय ८२ मुद्धा फर्छौट गरेको छ । बिराटनगर मा रहेको उच्च अदालतले गएको बर्षमा सबै भन्दा बढी मुद्धा परेको र सोही अनुपातमा हेर्दा बढी मुद्धा फर्छौट गरेको कामु मूख्य न्यायधिस बिनोद शर्माले बताउनु भयो । यस बर्ष ४ हजार ४ सय २४ मुद्धा दर्ता […]

दुई हजार भन्दा बढीले अबलोकन गरेको प्रथम साईन्स स्याम्ड प्रदर्शनी सम्पन्न

मंसिर ३, धरान, सुनसरी । शैनिक आबासिय महाबिद्यालय धरानले पहिलो पटक प्रथम साईन्स स्याम्ड  कम जेनेरल प्रदर्शनी–२०७६ आफनै प्राङगनमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबाटै सञ्चालन कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरुबाटै सबै स्टल, उदघोषण तथा स्वयम् सेवक परिचालक देखि ब्यबस्थापन समेत गरिएको यो कार्यक्रम भब्य र सब्य देखिएको अबिभावक अप्सरा कटुवालले बताउनु भयो । उक्त प्रदशनीमा बिज्ञान, कला […]

सुनसरी जिल्लाका सशस्त्र प्रहरीले २ लाखको अबैध समान बरामत

देवाञ्गन्ज, सुनसरी । सुनसरीको देवानगंज गा.पा.र बर्जू गा.पा. भारतको सिमाना सँग जोडिएको हुदा त्यहाँ अबैधरुपमा भन्सार छली गरी व्यापारीहरुले तस्करी गरीरहेको समान गए राती बरामत गरेको छ । गए राती अबैधरुपमा तस्करी गरी ल्याएको एक लाख ८० हजार बराबरको औषधी र सामानहरु सशस्त्रले बरामत गरी राजश्वलाई बुझाएको छ । ससस्त्र प्रहरी बल देवानगंज का ससत्र […]

मार्चपासमा प्रदेश पदक लिन सफल सैनिक आबासिय स्कुल धरान

बिराटनगर । मुख्य मन्त्री शेरधन राईले प्रदेशस्तरीय मार्च पास गर्ने बिद्यालयहरुलाई सम्मान गरेका छन् । आज बिराटनगरको रंगशाला स्थित बिभिन्न बिद्यालयहरुले आफनो झाकी र बिद्यालयको पोशाकमा सजिएर आएका बिद्यार्थीहरुले मार्च पास गरेका थिए जसमा सामुदायिक बिद्यालयहरुबाट चौथो स्थानको पदक लिन सफल भएको शैनिक आबासीय बिद्यालय धरान रहेको छ । प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको […]

मालबिका स्कुलले अतिरिक्त कृयाकलापमा जोड, निःशुल्क कोचिङ कक्षा

बिराटनगर । मालबिका सेकेण्डरी स्कुल राजबंशी चोक, बिराटनगरले यस बर्षको चिल्ड््रेन डे पढाई सगसगै अतिरिक्त कृयाकलापमा जोड भन्ने मुल नाराका साथ सम्पन्न गरेको छ । बिद्यालय प्राङगनमा नै बिद्यार्थीहरुद्धारा सञ्चालन गरिएको सो कार्याक्रम अति नै राम्रो भएको बिद्यार्थीहरुले जनाएका छन् । बिद्यालयमा पढाई संगसगै अन्य अतिरिक्त कृयाकलाप समेत हुने गरेको र सोही अनुसार बिद्यार्थी भाईबहिनीहरुबाट […]

जेहेनदार विद्यार्थीलाई लोटरी क्लवद्वारा छात्रवृति वितरण

विराटनगर । मोरङको जहदामा रहेको श्री जनता बाल आधारभुत विद्यालयमा गरीव तथा जेहेनदार विद्यार्थीलाई लोटरी क्लवद्वारा छात्रवृति वितरण गरिएको छ । विद्यार्थीहरुलाई नगद, स्कुल व्याग, ज्यामेट्रीवक्स, स्कुल जुत्ता, हातमुख धुन सावुन, ब्रस, पेष्ट जस्ता विभिन्न सामग्रीहरु प्रदान गरीएको थियो । त्यस्तै स्कुल वरीपरी फोहोर हुन नदिन डस्वीन समेत प्रदान गरेको रोटरी क्लवका पूर्व अध्यक्ष अर्चना […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.