मुद्धामा न्युनिकरण संख्या

मुद्धामा न्युनिकरण संख्या

बिराटनगर । उच्च अदालत बिराटनगरले गएको आर्थिक बर्षमा २ हजार ४ सय ८२ मुद्धा फर्छौट गरेको छ ।
बिराटनगर मा रहेको उच्च अदालतले गएको बर्षमा सबै भन्दा बढी मुद्धा परेको र सोही अनुपातमा हेर्दा बढी मुद्धा फर्छौट गरेको कामु मूख्य न्यायधिस बिनोद शर्माले बताउनु भयो ।
यस बर्ष ४ हजार ४ सय २४ मुद्धा दर्ता भएको मा २ हजार ४ सय ८२ मुद्धा फर्छौट भएको छ भने २ हजार ९ सय ४२ मुद्धा बाँकी रहेको अदालतले जनाएको छ । यो फर्छौट गएको ९ महिनामा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.