प्राज्ञिक विद्यार्थी परषिद्को रक्तदान कार्यक्रम सम्पन्न

प्राज्ञिक विद्यार्थी परषिद्को रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर, २४ मंसिर । प्राज्ञिक विद्यार्थी परषिद् नेपाललको रजत जयन्ती वर्ष स्वागतार्थ बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रजत जयन्ती वर्षको अवसरमा देशका पच्चिस स्थानमा एकैसाथ रक्तदान कार्यक्रम भएको हो । सो अवसरमा विराटनगर महानगर इकाइले पनि रक्तदान कार्यक्रम गरेको छ । देशभर देखिएको रगत अवाभलाई परिपुर्ति गर्ने उद्देश्यले गरिएको कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, विभिन्न क्षेत्रमा आबद्घ व्यक्ति र परिषदमा आवद्घ पदाधिकारीले रक्तदान गरेका छन । विराटनगरको ट्राफिक चोकमा भएको रक्तदान कार्यक्रमबाट ३९ पिन्ट रगत संकलन भएको परषिद्का प्रदेश नं. १ प्रदेश सचिव मनिप ओझाले जानकारी दिनुभयो । कार्यक्रमको संयोजक परिषद्का प्रदेश नं. १ का प्रदेश अध्यक्ष चिन्तामणि बस्नेत रहनुभएको थियो । उक्त कार्यक्रम ट्राफिक प्रहरी निरिक्षक राकेश कुमार पोदारको प्रमुख आतिथ्यमा समापन भएको हो । सो कार्यक्रममा रेडक्रसको प्राबिधिक सहयोग रहेको थियो भने मिडिया पार्टनरमा बीएफएम ९१.२ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.