हाेमपेज > पत्रपत्रिका > जेहेनदार विद्यार्थीलाई लोटरी क्लवद्वारा छात्रवृति वितरण

जेहेनदार विद्यार्थीलाई लोटरी क्लवद्वारा छात्रवृति वितरण

विराटनगर । मोरङको जहदामा रहेको श्री जनता बाल आधारभुत विद्यालयमा गरीव तथा जेहेनदार विद्यार्थीलाई लोटरी क्लवद्वारा छात्रवृति वितरण गरिएको छ । विद्यार्थीहरुलाई नगद, स्कुल व्याग, ज्यामेट्रीवक्स, स्कुल जुत्ता, हातमुख धुन सावुन, ब्रस, पेष्ट जस्ता विभिन्न सामग्रीहरु प्रदान गरीएको थियो । vlcsnap-2019-09-12-12h59m27s502त्यस्तै स्कुल वरीपरी फोहोर हुन नदिन डस्वीन समेत प्रदान गरेको रोटरी क्लवका पूर्व अध्यक्ष अर्चना टपरीयाले बताउनुभयो ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *