ब्यापार, समाचार
लाइट हाउस

विराटनगर । धु्रव इलेक्ट्रीकल एन्ड लाइट हाउस सञ्चालनमा आएको छ । विराटनगर शनि मन्दिर पूर्व मंगालावेदी बिशाल बजारमा स्थित सञ्चालनमा आएको सो धु्रव इलेक्ट्रीकल एन्ड लाइट हाउसमा बिजुलीका सम्पूर्ण सामानको साथै सोलाइटका सम्पूर्ण सामानहरु पाइने सञ्चालकले जनाएको छ । सञ्चालक धु्रव तामाङ्गका अनुसार बिजुली मिस्त्रीको पनि सेवा दिने व्यवस्था मिलाएको जाकारी दिए । सो हाउसको […]

बुढानिलकण्ठ स्कूलको बाषिक उत्वसव

बिराटनगर, फाल्गुन –८ बिराटनगर शंकरपूर स्थित रहेको बुढालिकण्ठ सेकेन्डरी स्कूलले हिजो ३६ औं बाषिक उत्वसव तथा अभिभावक दिवश मनाएको छ । बिराटनगरको विरेन्द्र सभा गृहमा बुधबार विभिन्न कार्यक्रम गरि मनाएको छ ।उत्त कार्यक्रममा विद्यार्थीहरुले गीत नृत्य लगायत विभिन्न प्रस्तुतीबाटअभिभावक, शिक्षक र अतिथिहरुलाई दिन भरि मनोरञ्जन गराएका थिए । कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो […]

विराटनगरमा विश्वका १५० स्त्रीरोग विशेषज्ञ आउँदै

बिराटनगर, फागुन ८ । बिराटनगर साउथ एसियन फेडेरेशन अफ युरोगाइनोलोजी’अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । बिराट मेडिकल कलेज र नेपालका प्रसुती तथा स्त्री रोग बिशेषज्ञहरुको संगठित संस्था र साउथ एसियन फेडेरेशन अफयुरोगाइनोलोजीको पूर्व क्षेत्रीय शाखाको संयुत्त आयोजनामा नेपालमा नै पहिलो पल्ट उत्त सम्मेलन गर्न लागिएको बिराट मेडिकल कलेजका अध्यक्ष तथा संस्थापकका सदस्य डा. ज्ञानेन्द्र मानसिंह कार्कीेले […]

स्थानीयको अवरोधका कारण पानीजहाज बन्द

बिराटनगर, २ फागुन । दैशकै सबै भन्दा ठूलो सप्तकोशी नदिमा संचालन हँुदै आएको पानी जहाजहरु बन्द भएका छन् । एक बर्ष देखि नियमित रुपमा संचालन भइरहेको थियो तर स्थानिय केहि समूहले रकम माग्ने, निःशुल्क चढ्न पाउनु पर्ने, टिकटमा कमिशन दिनुपर्ने लगायतका मागहरु राख्न थाले पछि पानी जहाज बन्द गर्नु परेको जलयातायात ब्यासायीले हिजो बिराटनगरमा पत्रकार […]

प्रदेश नं. १ का तीन जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाउन शुरु

विराटनगर, २६ माघ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७६ प्रदेश नं. १ का तीन जिल्लामा हिजोबाट शुभारम्भ भएको छ । प्रदेश नं. १ का मोरङ, झापा र धनकुटामा कार्यक्रम शुरुवात भएको हो । यि तिन जिल्लामा हात्तीपाइले रोग निवारणका लागी नवौँ चरणमा औषधि सेवन कार्यक्रम शुरु भएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा […]

युवा पुस्तामा पठन संस्कृति हराउँदा पुस्तकालय ओझेलमा पर्दै

मोहन ढकाल, विराटनगर, २६ माघ । विराटनगर १० का सारदा नन्द दास ८१ वर्ष पुग्नुभयो । तर उहाँमा अझै पुस्तक मोह देखिन्छ । प्राय दैनिक जसो उहाँ पुस्तकालयमा आएर पुस्तक, पत्रपत्रिका पढ्ने गर्नुभएको छ । अहिले प्रविधिले मारेको फड्को सँगै पुस्तकालयलाई पनि परिमार्जित गर्दै लानुपर्ने उहाँको भनाई छ । जसले गर्दा अहिलेको युवा पुस्ताले पनि […]

रन फर हेल्थमा बिभिन्न कलेजका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा

बिराटनगर, २६ माघ । प्रदेश न.१ मा रहेको आर्दश उच्च मा. वि.मा रन फर हेल्थमा बिभिन्न कलेजबाट आएका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । प्रदेश न.१ का विभिन्न कलेजका बिधार्थीहरु खेलमा सहभागि भएका थिए । उक्त कार्यक्रममा बिभिन्न कलेजका बिधार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रममा प्रथम पुरस्कार फ्रिज, द्घितिय पुरस्कारमा एल.इडि. टिभि. र […]

दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुग्यो

विराटनगर । सुनसरीको इनरुवामा आइतबार बिहान बस र माइक्रोबस ठोक्किएर दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । तीन जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । बिहान साढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको […]

आदिवासी जनजातीको भेषभुषा लिपी, संरक्षण, समृद्घि तथा अनुसन्धान कार्यक्रम सम्पन्न

बिराटनगर, १९ माघ । आदिवासी जनजाती भेषभुषा लिपी, संरक्षण, समृद्घि तथा अनुसन्धान कार्यक्रम २०७६ सम्पन्न भएको छ । कटहरी –१ मोरङको महेशपुरमा आदिवासीमा थारु, मगर, तामाङ्ग, राई, राजवंशी अन्य जातीका आदिवासी जनजातीको भेषभुषा, पहिरन, बाजागाजा, झाँकी ,गायन तथा नूत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा लोप हुदैँ गएका सामानहरु स्टलमा राखिएको थियो । आदिवासीमा थारु, मगर, […]

एकिकृत जाँच चौकी (आइसीपी)को उद्घाटन

बिराटनगर, ७ माघ । नेपाल र भारतको सीमा क्षेत्र बिराटनगर–१८ बुधनगरमा निर्माण भएको एकिकृत जाँच चौकी (आइसीपी) को आज उद्घाटन गरिएको छ । नेपाल र भारतको संयुत्त लगानीमा निर्मित जाँच चौकी (आइसीपी) को प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले संयुत्त रुपमा उद्घाटन गर्नुभयो । भिडियो कन्पे्रmन्स मार्फत प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.