रन फर हेल्थमा बिभिन्न कलेजका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा

रन फर हेल्थमा बिभिन्न कलेजका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा

बिराटनगर, २६ माघ । प्रदेश न.१ मा रहेको आर्दश उच्च मा. वि.मा रन फर हेल्थमा बिभिन्न कलेजबाट आएका बिद्यार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । प्रदेश न.१ का विभिन्न कलेजका बिधार्थीहरु खेलमा सहभागि भएका थिए । उक्त कार्यक्रममा बिभिन्न कलेजका बिधार्थीहरु बिच प्रतिस्पर्धा भएको थियो । उक्त कार्यक्रममा प्रथम पुरस्कार फ्रिज, द्घितिय पुरस्कारमा एल.इडि. टिभि. र तृतीय पुरस्कारमा माइक्रो ओयव ओभन पुरस्कार बितरण गरिएको थिया । उक्त कार्यक्रममा छात्र तर्फ सिटि कलेजका छत्र बहादूर शेर्पा प्रथम भएका थिए । त्यस्तै अर्किड कलेजको त्रि किरण त्रिताल दोस्रो भए भने आदर्शका पंकज कुमार रोय तृतिय भएका थिए । त्यसै छात्रा तर्फ मेरिल्याड कलेजकी सिमा राजवंशी प्रथम, मदन भण्डारी कलेज उर्लावारीकी ज्योती त्रिताल दोस्रो, र सिटि कलेज विराटनगरकी नेहा रोय तृतिय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.