बुढानिलकण्ठ स्कूलको बाषिक उत्वसव

बुढानिलकण्ठ स्कूलको बाषिक उत्वसव

बिराटनगर, फाल्गुन –८ बिराटनगर शंकरपूर स्थित रहेको बुढालिकण्ठ सेकेन्डरी स्कूलले हिजो ३६ औं बाषिक उत्वसव तथा अभिभावक दिवश मनाएको छ । बिराटनगरको विरेन्द्र सभा गृहमा बुधबार विभिन्न कार्यक्रम गरि मनाएको छ ।उत्त कार्यक्रममा विद्यार्थीहरुले गीत नृत्य लगायत विभिन्न प्रस्तुतीबाटअभिभावक, शिक्षक र अतिथिहरुलाई दिन भरि मनोरञ्जन गराएका थिए । कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा नर्सरी देखि तिन कक्षा सम्म र दोस्रो चरणमा कक्षा चार देखि कक्षा दश सम्मका विद्यार्थीहरुले आफ्नो कला पस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिमा बिराटनगर महानगरपालीकाका प्रमुुुख भिम पराजुली र प्रिन्सिपल मणिराज भट्टराई लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.