एकिकृत जाँच चौकी (आइसीपी)को उद्घाटन

एकिकृत जाँच चौकी (आइसीपी)को उद्घाटन

बिराटनगर, ७ माघ । नेपाल र भारतको सीमा क्षेत्र बिराटनगर–१८ बुधनगरमा निर्माण भएको एकिकृत जाँच चौकी (आइसीपी) को आज उद्घाटन गरिएको छ । नेपाल र भारतको संयुत्त लगानीमा निर्मित जाँच चौकी (आइसीपी) को प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले संयुत्त रुपमा उद्घाटन गर्नुभयो । भिडियो कन्पे्रmन्स मार्फत प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द« मोदीले संयुत्त रुपमा उद्घाटन गरेपछि भारतले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाल तर्फ ८ सय ५० मिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको आइसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ । यस मध्ये ४० बिघामा ४३२० लामो चारलेनको कालो पत्रे सडक निर्माण गरिएको छ । लिंकरोडलाई ब्यापारी मार्ग रानी देखि धरान सम्म ४९ किलोमिटर उत्तर÷दक्षिण राजमार्ग सगँ जोडिएको छ । आइसीपी संचालनमा आएपछि भारतसंगको ब्यापारमा सहज हुनुका साथै पारवहनमा पनि सहज हुने भएकाले यस क्षेत्रका उधोगी व्यवसायी उत्साहित छन् । बिराटनगरका उधोगी ब्यवसायी तथा मोरगं ब्यापार संघका अध्यक्ष प्रकाश मुन्धडाले ब्यापार उधोग बढ्नुका साथै भारत सरकार प्रति आभार प्रकट गर्नु भयो । सो अवसरमा प्रधानमन्त्री ओलिले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.